क्रिकेट संघको सचिव भएर मैले परिचालन परिषद्को नेतृत्व गरेँ

म जवाफदेही छु। जब सही समय आउँछ, त्यसलाई (हिसाबकिताब) हामी बुझाउछौँ। अब पारदर्शी कसका लागि हुनुपर्ने भन्ने प्रश्नको जवाफ मसँग छैन। सबै हिसाव पारदर्शी छ ।