ट्वीनअटर खरिद गर्ने निगमको योजना

निगमका एक उच्च अधिकारीका अनुसार यसपटक निगमले लामो समयदेखि चलाइरहेको मोडल ट्वीनअटर जहाज नै थप गरिनेछ । ट्वीनअटर निर्माता डी हेभील्यान्ड क्यानडा पनि अहिलेको प्रतिस्पर्धामा छ । ‘यो जहाजमा हाम्रो पाँच दशकभन्दा लामो अनुभव छ,’ उनी भन्छन्, ‘हाम्रा जनशक्ति, इन्जिनियर, पाइलट सबै यसमै

भक्तपुरका नेवार समुदाय : गाथामग चह्रे पर्व मनाउँदै

साउन कृष्णपक्ष चतुर्दशीको अवसरमा आज भक्तपुरका नेवार समुदाय गाथामग चह्रे पर्व मनाउँदैछन् । विशेष गरी घरको स्वस्तीशान्तिका लागि भूतप्रेतलाई पूजा गरी मन्छाउने यस पर्व घण्टाकर्ण चतुर्दशीको नामले परिचित छ । गाथामग पर्वसँगै नेवार समुदायमा चाडपर्व सुरु हुने भएकाले यसलाई वर्षको पहिलो पर्वका रूपमा

श्री एयरको एक टिकट किन्दा एक सित्तैमा

श्री एयरलाईन्सले मनसुन अफर सार्वजनिक गरेको छ । श्री एयरले काठमाण्डौं पोखरा रुटमा एक टिकट किन्दा एक सित्तैमा दिने मनसुन अफर सार्वजनिक गरेको छ । यो योजना सिमित अवधिका लागी मात्रै लागु हुने कम्पनीद्वारा जारी सुचनामा जनाईएको छ।

वर्षातले सौराहामा घटायो पर्यटक

पर्यटकीय नगर सौराहामा विगत २५ वर्षदेखि व्यवसाय गर्दै आएका दीपक भट्टराईले यो वर्षायाममा जस्तो सुनसान सौराहा कहिल्यै देखिएनन्। वर्षा लागेसँगै पर्यटकीय गतिविधि कम हुने भए पनि विदेशी पर्यटक नआएको उनको यो पहिलो अनुभव हो। क्षेत्रीय होटल संघका निवर्तमान अध्यक्ष भट्टराई अहिले पाँचदेखि १०

मिल्ला त विवाद?

एमालेमा अवको नेतृत्व कसले गर्ने भनि पूर्व राष्ट्रिपति विद्या भण्डारी र वर्तमान प्रधानमन्त्री एवम एमाले अध्यक्ष के.पी शर्मा ओली विचको विवाद छताछुल्ल भएको छ । अध्यक्ष ओलीले हर तरहले विद्यालाई एमालेमा छेक्ने रणनीति अपनाएका छन भने विद्याले आफ्नो गुट नै खडा गरेर एमालेमा

प्रदेशको बजेट, पूर्वाधार र प्रचारमा पर्यटन

– विदुर पोख्रल सातवटै प्रदेशले पर्यटन क्षेत्रलाई आर्थिक समृद्धिको प्रमुख आधार भन्दै नारा र आकर्षक कार्यक्रम सहितको बजेट ल्याएका छन् । कोशीको ‘पर्यटन वर्ष’को नारादेखि ‘कर्णाली नेपालीको गन्तव्य’ बन्ने महत्त्वाकाङ्क्षी योजनाहरू प्रदेशले ल्याएको देखिन्छ ।  कोशी प्रदेश : ‘पर्यटन वर्ष’ र पूर्वाधारमा जोड

मनकामना नजिकैको बेतेनि गाउँ : धार्मिक, सांस्कृतिक र पर्यटकिय सम्भावनाले भरिपूर्ण

गोरखा जिल्लाको शहीद लखन गाउँपालिका वडा नम्बर २ मा अवस्थित बेतेनि गाउँ पछिल्ला वर्षहरूमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ। प्रख्यात मनकामना मन्दिर को काखमा रहेको यो गाउँ समुन्द्री सतहदेखि १४०० मिटरको उचाइमा रहेको छ। गाउँमा मुख्य रूपमा गुरुङ र

सिद्धकाली मन्दिर र मुडुली थुम्को अवलोकन

गोरखा जिल्ला भीमसेन थापा गाउँपालिका वडा नम्बर २ र ३ मा अवस्थित प्रसिद्ध धार्मिक स्थल सिद्धकाली मन्दिर आस्थाको केन्द्रबिन्दु मानिन्छ। यसै गाउँपालिकाको वडा नम्बर ३ र ४ मा अवस्थित मुडुली थुम्कोबाट आरुघाट बजार, धादिङ जिल्ला तथा भीमसेन थापा गाउँपालिकाको अधिकांश क्षेत्रलाई एकै साथ

सिरुवारी होमस्टे—साँच्चिकै नेपाल घुमाइको मौलिक स्वाद।

सिरुवारी गाउँ होमस्टे नेपालको पहिलो आधिकारिक सामुदायिक होमस्टे हो, जुन स्व. क्याप्टेन रुद्रमान गुरुङको पहलमा सुरु गरिएको हो । पोखराबाट ४ घण्टाको जीप यात्रा र थोरै पैदल हिँडाइपछि पुगिने सिरुवारीमा गुरुङ समुदायको मौलिक संस्कृति, परम्परा र गाउँजीवनको अनुभव लिन सकिन्छ ।पाटा गोल्ड अवार्ड

“स्वच्छता, संस्कृति र हिमाली दृश्यको संगम — ताङ्तिङ होमस्टे।”

मादी गाउँपालिका–२, कास्कीस्थित शान्तिपूर्ण गुरुङ बस्ती ताङ्तिङमा रहेको ताङ्तिङ सामुदायिक होमस्टे ग्रामीण जीवनशैली र मौलिक संस्कृतिको उत्कृष्ट अनुभव हो। यहाँ १५ घरधुरीबाट सञ्चालित होमस्टेले अर्गानिक खाना, परम्परागत पाहुना सत्कार र स्वच्छ वातावरण प्रदान गर्छ।अन्नपूर्ण र लमजुङ हिमालको प्रत्यक्ष अवलोकन, गुरुङ परम्परा, घाँटु नृत्य