भोक्राहा नरसिंह गाउँपालिकाको कुल बजेट ६० करोड ३६ लाख ५० हजार

इनरुवा । भोक्राहा नरसिंह गाउँपालिकाको कुल बजे ६० करोड ३६ लाख ५० हजार बजेट गाउँ सभा मार्फत सार्वजनिक गरिएको छ । पालिकाको सभा हलमा असार ८ गते आइतबार गाउँ सभा मार्फत बजेट , निति कार्यक्रम सार्वजनिक गरिएको हो।भोक्राहा नरसिंह गाउँपालिकाको १८औं गाउँ सभाअधिवेशनका

मानव अधिकार वर्ष पुस्तक २०२६ का लागि पूर्व अर्धबार्षिक समिक्षा सम्पन्न

सुनसरी । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुनसरीको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम असार ९ गते सम्पन्न भएको छ । जिल्ला मानव अधिकार सञ्जाल सुनसरी संयोजक रमेश भट्टराईको अध्यक्षता तथा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक

प्रजनन स्वास्थ्य रुग्णताको एकीकृत स्कृनिङ्ग तथा व्यवस्थापन शिविर सम्पन्न

भोक्राहा। सुनसरीको भोक्राहा नरसिंह २ अन्तर्गत रहेकोे स्वास्थ्य चौकिमा प्रजनन स्वास्थ्य रुग्णताको एकीकृत स्कृनिङ्ग तथा व्यवस्थापन शिविर सम्पन्न गरेको छ ।  विहिवार स्वास्थ्य चौकिमा निशुल्क शिविर सम्पन्न गरेको हो। ग्रामीण भेगकाका महिलाहरुमा दिनप्रतिदिन प्रजनन स्वास्थ्यको समस्या बढ्दो क्रममा रहेकाले रोग बाट बचनका लागि

बराहक्षेत्रमा ‘लागू औषध दुर्ब्यसन बिरुद्दको अभियान र यसको नियन्त्रण सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रम

बराहक्षेत्र । सुनसरीको बराहक्षेत्र नगरपालिका वडा -१० मा समाज सेवि रेशु तामाङको संयाेजनमा लागूऔषध दुर्ब्यसन बिरुद्दको अभियान र यसको नियन्त्रण सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रमको समापन तथा प्रमाणपत्र बितराण कार्यक्रम सम्पन्न भएको छ ।लागू औसध दुर्ब्यसन बिरुद्दको अभियानमा एक एकजुट भई सबै लागौँ

व्यावसायिक कृषिमा ‘ड्रोन’को प्रयोग, वार्षिक २६ लाखसम्म कमाइ

कञ्चनपुरको बेलौरी नगरपालिका–६ का कृषक आसरेराम वडायक दश वर्षअघि वैदेशिक रोजगारीमा जाने योजनाका साथ काठमाडौँ पुगेका थिए । काठमाडौँको एक ‘पोलिहाउस’मा टमाटरखेती देखेपछि उनी स्वदेशमै खेती गर्ने योजना बनाएर फर्किए । काठमाडौँबाट टमाटरको बीउ लिएर कञ्चनपुर फर्किएका उनले त्यसयता विदेश जाने योजना बनाएका

कृषि क्षेत्रमा छैन अद्यावधिक एकीकृत तथ्यांक

कृषि क्षेत्रमा अद्यावधिक र एकीकृत तथ्यांक व्यवस्थापन प्रणाली नहुँदा किसानले सरकारी सेवा सुविधामा जटिलता भोग्नुका साथै अनुदान दुरुपयोगको घटनाहरू पनि बढिरहेका छन् । रुपन्देहीको शुद्धोधन गाउँपालिका–७ का किसान दिनेश घिमिरे त्यसको एउटा उदाहरण हुन् । घिमिरेले स्यालो ट्युबेल जडानका लागि प्रदेश सरकार र

कृषि उद्यमी भन्छन्- बजेटले मन खल्लो नहोस् !

 आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माण तयारी चलिरहँदा कृषि क्षेत्रमा लागेका व्यवसायी तथा उद्यामी भने चिन्तित छन् । प्रत्येक वर्ष कृषिका लागि आउने बजेट किसान र मलमा केन्द्रित भए पनि कृषि उद्यमी र कृषिसँग जोडिएका कृषि प्रशोधन तथा, अन्य व्यवसायीका लागि नआउने

काँक्राको बीउले फेरियो सल्यानवासीको जीवन

गत वर्ष ४७ किलो काँक्राको बीउ बेचेका सल्यानका हरिप्रसाद आचार्यले यसपालि क्षेत्रफल बढाएर काँक्रो लगाएका छन् । ‘बजारको समस्या नभएको र हातहातै पैसा आउने काँक्रो खेती गर्न सजिलो पनि छ’ आचार्यले भने, ‘परार सालसम्म प्रतिकिलो ६ हजार ५०० मूल्य रहेको काँक्राको बीउको मूल्य

मधेशमा कृषितर्फको बजेटमा भारी कटौती

किसान आन्दोलन चर्काएर सडकदेखि सदन र सत्तामा आइपुगेको जनमत नेतृत्को मधेश सरकार कृषितर्फकै बजेट कटौती गर्दै लगेको छ । जनमतका सतिशकुमार सिंह नेतृत्वको सरकारले आज ल्याएको बजेटमा कृषि तर्फको दुईवटा मन्त्रालको बजेट नै घटाइदिएको हो । चालु आर्थिक वर्ष २०८१/०८२ को तुल्नामा अगामी

सगरमाथा देखेपछि आरोही भन्छन् : वाऊ ! इट्स् अमेजिङ

आँखा अगाडि सेताम्मे हिम चुचुरा देख्दा चिनियाँ सगरमाथा आरोही सिओजुले आफूलाई हिमालै अङ्गालोमा बेरेझै अनुभूति भएको प्रतिक्रिया दिए । ‘वाऊ ! इट्स् अमेजिङ एभरेष्ट, आइ नेभर फर्गेट’ ( आहा ! यो अत्भूत छ, म यसलाई कहिल्यै भुल्ने छैन) जहाजको झ्यालबाट सगरमाथातर्फ नजरलगाइरहेका सिओजुले