कोतडाँडामा मन्त्री श्रेष्ठ : “होमस्टे भनेको होटल होइन, हाम्रो मौलिक स्वाद र संस्कृतिको झलक हो”
काेत डाँडा ,ललितपुर भाद्र १४ –ओभरअल डेभलपमेन्ट नेटवर्क प्रा.लि.ले आफ्नो सातौँ वार्षिक साधारण सभा ललितपुरको कोतडाँडामा सम्पन्न गरेको छ। संस्थाले पर्यटन प्रवर्द्धन, नेतृत्व विकास र युवालाई सीपमूलक अवसर प्रदान गर्ने मुख्य उद्देश्यका साथ विभिन्न गतिविधि सञ्चालन गर्दै आएको जानकारी अध्यक्ष राजकुमार लामिछानेले दिनुभयो।यसै