पर्यटन विभागका निर्देशक यादवविरुद्ध मुद्दा दर्ता : ९७ लाखको स्रोत खुलेन

काठमाडौँ, साउन २९ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्यटन विभाग, भृकुटीमण्डपका निर्देशक (सि‍डि‍ई) सचिन्द्रकुमार यादवविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ। यादव नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पर्यटन विभागमा कार्यरत हुनुहुन्थ्यो ।  आयोगका प्रवक्ता

पर्यटकका लागि सहज गन्तव्य बन्दै भोजपुरको ‘चखेवा भञ्ज्याङ’

भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा रहेको ‘चखेवा भञ्ज्याङ’ पर्यटकका लागि सहज गन्तव्य बनेको छ । प्राकृतिक रुपमा सुन्दर यो क्षेत्रमा सडकलगायतका पूर्वाधार विकास भएपछि पर्यटकका लागि सहजको गन्तव्य बनेको हो । कालोपत्र सडकको पहुँच रहेको यो स्थल भोजपुर सदरमुकामबाट करिब ४० किलोमिटरको दूरीमा अवस्थित छ ।

मुहार फेर्दै पञ्चकन्या पोखरी

पौराणिक रहस्य बोकेको ‘पञ्चकन्या पोखरी’, पर्यटकीय सम्भावनाले भरिएको – होमस्टे खबर डेस्क, सदरमुकाम सिन्धुलीमाडीबाट करिब १५ किलोमिटर पूर्वमा, मरिण नदीको किनारमा अवस्थित पञ्चकन्या पोखरी ऐतिहासिक, पुरातात्विक र धार्मिक महत्त्व बोकेको स्थल हो। घना जंगलको काखमा लुकेको यो पोखरी हजारौं वर्ष पुरानो पवित्र जलकुण्डका

आकर्षक पर्यटकीय गन्तव्य बन्दै खार्तम्छाको ‘छाँगे झरना’

भोजपुरको षडानन्द नगरपालिका– ३ खार्तम्छामा रहेको छाँगे झरनाको आकर्षक पर्यटकीय गन्तव्य बनेको छ । एक सय ३९ मिटर उचाइ रहेको यो झरनाको संरक्षण गरिएसँगै पर्यटकीय गन्तव्यका रुपमा स्थापित भएको हो ।  भोजपुरको सबैभन्दा अग्लो यो झरनाको षडानन्द नगरपालिका र कोशी प्रदेश सरकारको बजेटमा

चारतारे ‘गोदावरी फरेस्ट रिसोर्ट’ सञ्चालनका लागि तयार

ललितपुरको गोदावरीमा सुविधा सम्पन्न होटल ‘गोदावरी फरेस्ट रिसोर्ट’ तयार भएको छ । निर्माण कार्य सुरु भएको ६ वर्षपछि रिसोर्ट सञ्चालनका लागि तयार भएको सञ्चालक युवराज श्रेष्ठले जानकारी दिनुभयो ।  अमेरिकन होटल चेन ब्रान्ड ‘बेस्ट वेस्टर्न प्लस’ को व्यवस्थापनमा रहेको ‘गोदावरी फरेस्ट रिसोर्ट’ दशैँ

‘राष्ट्रिय कोदो दिवस’होमस्टे पर्यटनमा मौलिक स्वादको चासो

नेपालमा पहिलोपटक ‘राष्ट्रिय कोदो दिवस’ मनाइएको छ। ‘कोदोजन्य परिकारको आहारः खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार’ भन्ने नारासहित मनाइएको यो दिवसले परम्परागत बालीहरूको संरक्षण, स्थानीय उत्पादनको प्रवर्द्धन, र ग्रामीण पर्यटनसँगको सम्बन्धलाई जोड्न उद्देश्य राखेको छ।कोदो उत्पादनमा आधारित बाँच्ने शैली अहिले पुनः जनजीवनमा फर्किंदैछ।

टेम्केमैयुङ कोटमा प्रसूति भवन निर्माण : स्थानीयलाई सहज

 भोजपुरको टेम्केमैयुङ–६ कोटमा प्रसूति भवन निर्माणको गरिएको छ । सामान्य प्रसूति गराउनसमेत घण्टौं लगाएर स्ट्रेचर तथा डोकोमा बोकेर भोजपुर सदरमुकाम जानुपर्ने बाध्यतामा रहेका स्थानीय गाउँमा नै सुविधा थपिने भएपछि उत्साहित भएका छन् ।यहाँ वडा कार्यालयको पहलमा २५ लाख लागतमा प्रसूति भवन निर्माण गरिएको