होमस्टे तथा ग्रामीण पर्यटन प्रवर्द्धनका लागि HOFEN र Discover Temi बीच MOU सम्पन्न ।

नवलपुर ।होमस्टे महासंघ नेपाल (HOFEN) को विदेश विभागको अग्रसरतामा भारतको सिक्किम राज्यमा ग्रामीण पर्यटन प्रवर्द्धनमा उदाहरणीय कार्य गर्दै आएको संस्था Discover Temi सँग द्विपक्षीय तथा अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्ने उद्देश्यसहित समझदारीपत्र (MOU) मा हस्ताक्षर गरिएको छ। उक्त समझदारी नेपाल र भारत (सिक्किम) बीच