
मगर र गुरुङ समुदायको बाहुल्यता रहेको आँबुखैरेनी गाउँपालिकाले आफ्नो कार्यालयको नाम गुरुङ र मगर समुदायको मातृभाषाको लिपिमा लेखी औपचारिकता दिइएको छ । यो केवल एक भाषिक संकेत मात्र नभई, समुदाय, संस्कृति र पहिचानप्रतिको गहिरो सम्मानको अभिव्यक्ति भएको पालिकाले जनाएको छ ।