चितवनको श्रीपुरमा सरल होमस्टे : प्राङ्गारिक खेतीसँगै ग्रामीण जीवनको स्वाद(फाेटाे फिचर सहित)

चितवन — भरतपुर–१५, श्रीपुरमा अवस्थित सरल होमस्टे प्राङ्गारिक खेतीसँगै ग्रामीण जीवनको अनुभव लिन चाहनेका लागि आकर्षक गन्तव्य बन्दै गएको छ। होमस्टेका सञ्चालक चन्द्र प्रसाद अधिकारी पेशाले प्राङ्गारिक किसान हुन्। उनी जिल्ला प्राङ्गारिक संघ, चितवनका अध्यक्ष र प्राङ्गारिक कृषि उत्पादक सहकारी संस्था लिमिटेडका अध्यक्ष

पालुङटारमा हाट बजार उद्घाटन : स्थानीय उत्पादनलाई सहज बजार पहुँच(फोटो फिचर सहित)

गोरखा — पालुङटार नगरपालिकाको वडा नं.४, बाह्रपिर्केमा असोज ९ गते आयोजना गरिएको पालुङटार हाट बजार उद्घाटन कार्यक्रम स्थानीय कृषक र उपभोक्ताबीच प्रत्यक्ष सम्बन्ध बलियो बनाउने र स्थानीय उत्पादनलाई सहज बजार पहुँच बनाउने उदेश्यका साथ सम्पन्न भयो। उद्घाटन कार्यक्रममा नगरपलिकाका नगर प्रमुख, नगर उपप्रमुख,पलिकाका

बराहक्षेत्र : श्रद्धा, संस्कृति र पर्यटनको संगम

नेपालका चार प्रमुख धाममध्ये एक बराहक्षेत्र सुनसरी जिल्लामा कोका र कोसी नदीको संगममा अवस्थित छ। विष्णुको बराह अवतारसँग जोडिएको यो स्थल धार्मिक दृष्टिले मात्र होइन, सांस्कृतिक र पर्यटकीय रूपमा पनि निकै महत्त्वपूर्ण मानिन्छ। बराहक्षेत्रमा स्नान र श्राद्ध गर्नाले पितृ उद्धार हुने विश्वास रहिआएको

लिमी भ्याली : तिब्बती संस्कृतिको छायामा लुकेको स्वर्ग

हुम्लाको उत्तर भागमा रहेको लिमी भ्याली साँच्चिकै अनौठो संसार हो। यहाँ तीनवटा गाउँ छन्—तिल, हाल्जी र जाङ। नाङ्गा पहाडको काख र खोलाको किनारमा टाँसिएर बसेका यी गाउँले टाढैबाटै तिब्बती शैलीको झल्को दिन्छन्। लिमीमा पुगेपछि पुरानो संस्कृतिको सुगन्ध भेटिन्छ। नवौं शताब्दीमा बनेको भनिने हाल्जी

मकालु बेस क्याम्प

मकालु (८,४८५ मि.) हिमाल पूर्वी नेपालको संखुवासभा जिल्लामा पर्दछ । यो संसारकै पाँचौं अग्लो हिमाल हो । यसलाई शेर्पा भाषामा ‘मारखालोग्यू’ र ‘खेम्पालुङ’ भनिन्छ । मारखालोग्यूको अर्थ दक्षिणतिर फर्केको भन्ने हुन्छ भने खेम्पालुङको अर्थ ठूलो देवता । यही हिमालको फेदसम्म पदयात्रा गरिन्छ । मकालु क्षेत्र ‘मकालु–बरुण राष्ट्रिय निकुञ्ज’ मा

मेलवर्नमा मनाइयो इन्द्रजात्रा

अस्ट्रेलियाको मेलवर्नमा पहिलो पटक इन्द्रजात्रा मनाइएको छ।अस्ट्रेलियाको भिक्टोरिया राज्यस्थित मेलवर्नमा रहेको नेपाली बहुसांस्कृतिक केन्द्रमा भव्यताका साथ इन्द्रजात्रा मनाइएको हो।नेवा गुठी मेलवर्नले आयोजना गरेको इन्द्रजात्रामा ३ हजारभन्दा धेरैको उपस्थिति रहेको इन्द्रजात्रा उत्सवका निर्देशक राजन मास्केले बताए। इन्द्रजात्राको लागि मेलवर्नमै निर्माण गरिएको कुमारी रथ, ६ फिट

पर्यटन उद्योगलाई उठाउन सरकार र निजी क्षेत्रकाे संयुक्त पहल

मुलुकको पर्यटन पुनःउत्थान गर्न सरकार र निजी क्षेत्रले सामूहिक एक्यबद्धता जनाएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सक्रियता र नेपाल पर्यटन बोर्डको समन्वयमा सोमबार भएको छलफलमा सरोकार भएका संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरूले सबै मिलेर पर्यटन पुनःउत्थानमा लाग्ने बताए।‘जेनजी’ आन्दोलनका कारण नेपालको पर्यटन

आँबुखैरेनीमा शुक्रबारे हाटबजारको सफलतापछि सोमबार समेत हाटबजार सुरू (फाेटाे फिचर)

आबुँखैरेनी।आबुँखैरेनीमा आज एक बिशेस समारोहका बिच सोमबारे हाटबजारको उद्धघाटन भएको छ। देशैभर बर्तमान अवस्थामा आर्थिक मन्दिले गाँजिरहेको अवस्था रहेको छ। बिगतका दैलाेमा दशै आईपुग्दा गुल्जार हुने बिभिन्न चोक बजारहरुका हाल भने ब्यापारीहरु फुर्सदिला छन। आजको अवस्थामा यस्ता बिभिन्न ठाउँहरुमा कसरी आर्थिक चहलपहल बढाउने

मोहक तिम्बुङ पोखरी, यात्रुहरूको पहिलो रोजाइ

ताप्लेजुङ – समुद्र सतहदेखि ४,३५० मिटर उचाइमा अवस्थित तिम्बुङ पोखरी पछिल्लो समय पूर्व नेपालको प्रमुख पर्यटकीय आकर्षण बन्दै गएको छ। पर्यटकहरूबीच ‘पूर्वको गोसाइँकुण्ड’ नामले चिनिने यो पोखरी ताप्लेजुङको सिदिङवा गाउँपालिका–१ कालिखोला र पाँचथरको याङवरक गाउँपालिकाको सङ्गमस्थलमा पर्दछ।पर्यटन व्यवसायी अमिर राईका अनुसार गत वर्ष

जेन जि आन्दोलनले समस्यामा परेका पर्यटकलाई सहजिकरण गर्दै पर्यटन बोर्ड ।

नेपाल पर्यटन बोर्डले नेपाल भ्रमणमा रहेका विदेशी पर्यटकको आवागमन तथा व्यवस्थापनमा सहजीकरण गरिएको जनाएको छ । विषम परिस्थितिका कारण पर्यटकलाई गन्तव्यमा पुग्न असहज भएको अवस्थामा बोर्डले सटल बसको व्यवस्था गरी आवतजावतमा सहजीकरण गरिरहेको उल्लेख गरेको छ । “पदयात्रामा निस्किएका पर्यटकलाई समस्या छैन ।