स्ट्र: आमाहरूले हेर्नुपर्ने सिनेमा
निर्देशक लेखक: टाइलर पेरी अभिनय: टाराजि पी हेन्सन, सेरि सेफर्ड, टियाना टेलर विधा: मनोवैज्ञानिक थ्रिलर/ड्रामा रिलिज: ७ जुन २०२५ सिनेमा स्ट्र आर्थिक अभावमा जीवन बाँच्न अभिसप्त एकल आमाको हृदय विदारक कथा हो। सिनेमाको पहिलो दृश्य घरको असामान्य कम्पनमा सुतिरहेका आमाछोरीबाट शुरू हुन्छ। ५ वर्षको




