कृषि उद्यमी भन्छन्- बजेटले मन खल्लो नहोस् !
आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माण तयारी चलिरहँदा कृषि क्षेत्रमा लागेका व्यवसायी तथा उद्यामी भने चिन्तित छन् । प्रत्येक वर्ष कृषिका लागि आउने बजेट किसान र मलमा केन्द्रित भए पनि कृषि उद्यमी र कृषिसँग जोडिएका कृषि प्रशोधन तथा, अन्य व्यवसायीका लागि नआउने




