आकर्षक पर्यटकीय गन्तव्य बन्दै खार्तम्छाको ‘छाँगे झरना’

भोजपुरको षडानन्द नगरपालिका– ३ खार्तम्छामा रहेको छाँगे झरनाको आकर्षक पर्यटकीय गन्तव्य बनेको छ । एक सय ३९ मिटर उचाइ रहेको यो झरनाको संरक्षण गरिएसँगै पर्यटकीय गन्तव्यका रुपमा स्थापित भएको हो ।  भोजपुरको सबैभन्दा अग्लो यो झरनाको षडानन्द नगरपालिका र कोशी प्रदेश सरकारको बजेटमा

चारतारे ‘गोदावरी फरेस्ट रिसोर्ट’ सञ्चालनका लागि तयार

ललितपुरको गोदावरीमा सुविधा सम्पन्न होटल ‘गोदावरी फरेस्ट रिसोर्ट’ तयार भएको छ । निर्माण कार्य सुरु भएको ६ वर्षपछि रिसोर्ट सञ्चालनका लागि तयार भएको सञ्चालक युवराज श्रेष्ठले जानकारी दिनुभयो ।  अमेरिकन होटल चेन ब्रान्ड ‘बेस्ट वेस्टर्न प्लस’ को व्यवस्थापनमा रहेको ‘गोदावरी फरेस्ट रिसोर्ट’ दशैँ

‘राष्ट्रिय कोदो दिवस’होमस्टे पर्यटनमा मौलिक स्वादको चासो

नेपालमा पहिलोपटक ‘राष्ट्रिय कोदो दिवस’ मनाइएको छ। ‘कोदोजन्य परिकारको आहारः खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार’ भन्ने नारासहित मनाइएको यो दिवसले परम्परागत बालीहरूको संरक्षण, स्थानीय उत्पादनको प्रवर्द्धन, र ग्रामीण पर्यटनसँगको सम्बन्धलाई जोड्न उद्देश्य राखेको छ।कोदो उत्पादनमा आधारित बाँच्ने शैली अहिले पुनः जनजीवनमा फर्किंदैछ।

टेम्केमैयुङ कोटमा प्रसूति भवन निर्माण : स्थानीयलाई सहज

 भोजपुरको टेम्केमैयुङ–६ कोटमा प्रसूति भवन निर्माणको गरिएको छ । सामान्य प्रसूति गराउनसमेत घण्टौं लगाएर स्ट्रेचर तथा डोकोमा बोकेर भोजपुर सदरमुकाम जानुपर्ने बाध्यतामा रहेका स्थानीय गाउँमा नै सुविधा थपिने भएपछि उत्साहित भएका छन् ।यहाँ वडा कार्यालयको पहलमा २५ लाख लागतमा प्रसूति भवन निर्माण गरिएको

पर्यटकका लागि खानेपानीको समस्या

नाम्खा गाउँपालिका– ६ को लिमीको मानसरोवर कैलाशको दुरदर्शन गर्न सकिने पाँच हजार मिटर अग्लो स्थान लाप्चा क्षेत्रमा खानेपानीको समस्या भएको गुनासो आएको छ । विशेष गरी मानसरोवर कैलाशको दुरदर्शन गर्न सकिने स्थानमा हालसम्म खानेपानीको व्यवस्था गर्न नसकिएका कारण पर्यटकहरु समस्यामा पर्ने गरेका छन्

हर्दहवा : थारूको उत्सव

हरधुवाइ शब्द बोलीचालीमा अपभ्रंश हुँदै हर्दहवा बनेको हो । नेपाली बृहत् शब्दकोषले हर्दहवा भनेको रोपाइँ सकेको खुसियालीमा थारू समुदायले रमाइलोका साथ गर्ने खानपान भनेको छ ।  रोपाइँ सम्पन्न भएको दिन हिलोपानीमा देवर–भाउजू, साली–भेना अर्थात् रोपाहारबीच रमाइलोका लागि हिलोपानीसँग रमाइलो गर्नुलाई पनि हर्दहवा भनिन्छ । थारू समुदायमा

संस्कृति संरक्षणमा खाँदबारीका युवा

नेवार समुदायको सांस्कृतिक पहिचान बोकेको लाखेनाच पूर्वी नेपालका विभिन्न नेवार बस्तीहरूमा नागपञ्चमीदेखि सुरु भएको छ। सांस्कृतिक संरक्षणको उद्देश्यले यस वर्ष विशेष व्यवस्थापनसहित यो लाखे नाच परम्परा अघि बढाइएको हो। पूर्वी पहाडी जिल्ला सङ्खुवासभाको सदरमुकाम खाँदबारी लगायत चैनपुर, सिभुवा, तुम्लिङटारजस्ता मुख्य नेवार वस्तीहरूमा भीमसेन

खीर खाएर मनाइँदै साउन १५

साउन १५ गते बिहीबार नेपाली समाजमा खीर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही च्यूरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने

९३ प्रतिशत निर्माण सकियो नागढुङ्गा सुरुङमार्ग पाँच महिना भित्रै सञ्चालनमा आउने

काठमाडौँ । नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माण अन्तिम चरणमा पुगेको छ । हालसम्म ९३ प्रतिशत भौतिक प्रगति भएको सुरुङमार्ग आगामी पुस–माघसम्ममा सञ्चालन ल्याउने तयारी भइरहेको छ । निर्माण कम्पनीले आगामी कात्तिक ७ गतेसम्ममा आयोजना हस्तान्तरण गर्ने लक्ष्य राखे पनि सुरुङ सञ्चालनका लागि आवश्यक तालिम, परीक्षण र

ढोरपाटन यो वर्ष पुगे २३ हजार पर्यटक

नेपालको एक मात्रै सिकार आरक्ष क्षेत्र ढोरपाटन पुग्ने पर्यटकको सङ्ख्यामा बर्सेनि वृद्धि भइरहेको छ । ढोर सिकार आरक्ष कार्यालय बागलुङका अनुसार ढोरपाटन घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्यामा गत एक वर्षमै आठ हजारले वृद्धि भएको छ । ढोरपाटन सिकार आरक्ष कार्यालयका रेञ्जर सागर सुवेदीका अनुसार