मनकामना नजिकैको बेतेनि गाउँ : धार्मिक, सांस्कृतिक र पर्यटकिय सम्भावनाले भरिपूर्ण

गोरखा जिल्लाको शहीद लखन गाउँपालिका वडा नम्बर २ मा अवस्थित बेतेनि गाउँ पछिल्ला वर्षहरूमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ। प्रख्यात मनकामना मन्दिर को काखमा रहेको यो गाउँ समुन्द्री सतहदेखि १४०० मिटरको उचाइमा रहेको छ। गाउँमा मुख्य रूपमा गुरुङ र

सिद्धकाली मन्दिर र मुडुली थुम्को अवलोकन

गोरखा जिल्ला भीमसेन थापा गाउँपालिका वडा नम्बर २ र ३ मा अवस्थित प्रसिद्ध धार्मिक स्थल सिद्धकाली मन्दिर आस्थाको केन्द्रबिन्दु मानिन्छ। यसै गाउँपालिकाको वडा नम्बर ३ र ४ मा अवस्थित मुडुली थुम्कोबाट आरुघाट बजार, धादिङ जिल्ला तथा भीमसेन थापा गाउँपालिकाको अधिकांश क्षेत्रलाई एकै साथ

सिरुवारी होमस्टे—साँच्चिकै नेपाल घुमाइको मौलिक स्वाद।

सिरुवारी गाउँ होमस्टे नेपालको पहिलो आधिकारिक सामुदायिक होमस्टे हो, जुन स्व. क्याप्टेन रुद्रमान गुरुङको पहलमा सुरु गरिएको हो । पोखराबाट ४ घण्टाको जीप यात्रा र थोरै पैदल हिँडाइपछि पुगिने सिरुवारीमा गुरुङ समुदायको मौलिक संस्कृति, परम्परा र गाउँजीवनको अनुभव लिन सकिन्छ ।पाटा गोल्ड अवार्ड

“स्वच्छता, संस्कृति र हिमाली दृश्यको संगम — ताङ्तिङ होमस्टे।”

मादी गाउँपालिका–२, कास्कीस्थित शान्तिपूर्ण गुरुङ बस्ती ताङ्तिङमा रहेको ताङ्तिङ सामुदायिक होमस्टे ग्रामीण जीवनशैली र मौलिक संस्कृतिको उत्कृष्ट अनुभव हो। यहाँ १५ घरधुरीबाट सञ्चालित होमस्टेले अर्गानिक खाना, परम्परागत पाहुना सत्कार र स्वच्छ वातावरण प्रदान गर्छ।अन्नपूर्ण र लमजुङ हिमालको प्रत्यक्ष अवलोकन, गुरुङ परम्परा, घाँटु नृत्य

नगरकोट सामुदायिक होमस्टे र NIC Asia Bank बीच सहमति

एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई नगरकोट सामुदायिक होमस्टेमा विशेष छुट उपलब्ध गराउने सम्झौता गरेको छ। यस सम्झौताअनुसार, बैंकका ग्राहकहरूले नगरकोट सामुदायिक होमस्टेमा डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्। छुटको लागि NIC Asia मोबाइल बैंकिङ एपबाट भुक्तानी अनिवार्य हुनेछ। यस सहकार्यले

गाउँमै बजार, गाउँमै सम्भावना!

आँबुखैरेनी गाउँपालिकाले सञ्चालनमा ल्याएको हाटबजारले गाउँका अर्गानिक र रैथाने उत्पादनलाई स्थानीय उपभोक्तासम्म पुर्‍याउँदै किसानको आम्दानी वृद्धि गर्न योगदान पुर्‍याएको छ। छिम्केश्वरी क्षेत्रका उत्पादनको ब्रान्डिङ, अनुदान र प्राविधिक सहयोगमार्फत नियमित आपूर्ति सुनिश्चित गरिएको छ।गाउँपालिकाले यातायात व्यवस्थादेखि बीउ वितरण, मह, गुन्द्रुक, साग, तरकारीमा प्रतिकेजी अनुदान

‘ऊनको स्वीटर’ को घर इलाम राँकेमा पर्यटकको रोजाइमा

फिल्म ‘ऊनको स्वीटर’ को लागि निर्माण गरिएको घर अहिले इलामको राँकेमा पर्यटकको लोकप्रिय गन्तव्य बनेको छ। निर्देशक नवीन चौहानले १० रोपनी जमिन किनेरे बनाएको काठ र माटोको घर हेर्न दैनिक सयौं दर्शक पुग्ने गरेका छन्।स्थानीयहरू भन्छन्, घरकै कारण गाउँको पर्यटन र होमस्टे व्यवसाय

माइपोखरी — इलामको जादुमय जलाशय

इलाम बजारदेखि उत्तरतिर उक्लिँदा पुगिने माइपोखरी अहिले प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र जैविक विविधताको अनुपम संगम बनेको छ। ९ वटा कुना भएको हराभरा पोखरीका किनारमा हरियो जंगल र पानीमा तैरिने कमलका फूलहरू जो कोहीलाई लोभ्याउँछन्।पोखरी वरिपरि घुम्ने गोरेटो, आसपासको चिया बगान, हिमाली वनस्पति

स्कटल्याण्डको खानीस्थलबाट ‘क्रविक मल्टिभर्स’ — कला र पर्यटनको उदाहरण

स्कटल्याण्डको अपर निथ्सडेलको पुरानो कोइलाखानी ‘क्रविक मल्टिभर्स’ मा रूपान्तरण भई अहिले वार्षिक १० हजारभन्दा बढी पर्यटक तान्ने गन्तव्य बनेको छ।सन् २०१५ मा सर्वसाधारणका लागि खोलिएको यो क्षेत्रलाई ख्यातिप्राप्त भू-कलाकार चार्ल्स जेन्क्सले पृथ्वी र ब्रह्माण्डको थिममा डिजाइन गरेका हुन्।धुलो र फोहोरले भरिएको खानी आज

नर्थ अन्नपूर्ण बेसक्याम्प : सुन र चाँदीको मेल

म्याग्दीको नर्थ अन्नपूर्ण बेसक्याम्प पदयात्रा पछिल्ला वर्षहरूमा लोकप्रिय गन्तव्य बन्दै गएको छ। तातोपानीदेखि सुरु हुने यो यात्रा फुतफुते झरना, साधिखर्क, भुस्केट मेला हुँदै पञ्चकुण्ड ताल पुग्छ। पर्यटकहरूलाई अन्नपूर्ण, तिलिचो र नजिकका हिमालहरूको अद्भुत दृश्य, स्थानीय संस्कृति र मौलिक खानाको अनुभवले लोभ्याइरहेको छ। चिसो