हिसाबकिताब पारदर्शी छ : पारस
क्रिकेट संघको सचिव भएर मैले परिचालन परिषद्को नेतृत्व गर्छु म जवाफदेही छु जब सही समय आउँछ, त्यसलाई (हिसाबकिताब) हामी सार्वजनिक गर्छौं। अब पारदर्शी कसका लागि हुनु पर्ने भन्ने प्रश्नको स्पष्ट सन्देश छ: सबै हिसाब पारदर्शी छ।
क्रिकेट संघको सचिव भएर मैले परिचालन परिषद्को नेतृत्व गर्छु म जवाफदेही छु जब सही समय आउँछ, त्यसलाई (हिसाबकिताब) हामी सार्वजनिक गर्छौं। अब पारदर्शी कसका लागि हुनु पर्ने भन्ने प्रश्नको स्पष्ट सन्देश छ: सबै हिसाब पारदर्शी छ।
म जवाफदेही छु। जब सही समय आउँछ, त्यसलाई (हिसाबकिताब) हामी बुझाउछौँ। अब पारदर्शी कसका लागि हुनुपर्ने भन्ने प्रश्नको जवाफ मसँग छैन। सबै हिसाव पारदर्शी छ ।
काठमाडौँ– “पहिले भूमि सानी थिइन्, उसको साथी बाबा थिएभूमि ठूली भई, उसको साथी दादा भोभूमिको बिहे भो, उसको साथी बुढा (श्रीमान्) भएअहिले भूमि एक्लै छे, उसको साथी हामी हौँ।” थापागाउँस्थित मण्डला थिएटरमा मञ्चन भइरहेको नाटक ‘जुन त लग्यो ताराले’ उत्तरार्धको दृश्य हो यो। नाटककी प्रमुख
कैलाली– कैलालीको गोदावरी नगरपालिका–१० मालाखेती खमौराका इन्द्रबहादुर सिंह मडै, लोकबहादुर मडै र मानबहादुर मडैले संयुक्त साझेदारीमा गेटामा आँप खेतीबाट मनग्य आम्दानी गर्दै आएका छन्। उनीहरूले भाडामा लिएको आँप बगैँचाबाट वार्षिक करिब आठ लाख रुपैयाँ बचत गर्ने गरेको बताएका छन्। इन्द्रबहादुर मडैले ११ वर्षदेखि आँप
भजनी– कैलालीको भजनी नगरपालिका–३ का सन्तलाल चौधरीले यसवर्ष तीन बिघामा लगाएको धान बिक्री गर्न सकेका छैनन्। व्यापारीलाई हारगुहार गर्दा पनि धान बिक्री हुन नसकेको उनको भनाइ छ। “व्यापारीले सस्तोमा धान खोज्नुहुन्छ। उहाँहरूले भनेको दररेटमा बिक्री गर्दा आफ्नो लागत नै उठ्दैन,” उनले भने, “धान रोपेर पछुतो
ढोरपाटन– बुकीपाटनको उत्तर पट्टी देखिने अनगिन्ती हिमशृंखला। चारैतिर हरियाली पहाड। त्यही पहाडका डाँडैभरि सेताम्मे भेडाका बथान। छेउछाउमा बाँसको चित्रा र प्लास्टिकका त्रिपालले बेरिएका केही अस्थायी गोठ। जहाँ केही थान दुःख, केही थान खुसी र केही थान आशा बोकेर बसेका गोठाला भेटिन्छन् र उनीहरूसँगै भेटिन्छन्
काठमाडाैँ– नेपाल ह्याचरी उद्योग संघले आजदेखि यही असार २९ गतेसम्म कुखुराको चल्ला उत्पादन तथा बिक्रीवितरण बन्द गरेको छ। संघमा आवद्ध उद्योगीलाई ब्रोइलर र कलर ब्रोइलर (कोइलर) कुखुराको चल्ला उत्पादन तथा बिक्री गर्न पूर्णरूपमा रोक लगाएको हो। चल्ला उत्पादक किसानले लागतअनुसार मूल्य नपाएपछि संघले एक साता
काठमाडौँ– चालु आर्थिक वर्षको ११ महिनामा १५ खर्ब ३२ अर्ब ९३ करोड रुपैयाँ विप्रेषण (रेमिट्यान्स) आप्रवाह भएको छ। नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको विवरण अनुसार, विप्रेषण आप्रवाह १५.५ प्रतिशतले वृद्धि भएको हो। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह
काठमाडौँ– अशोक सिलवालको यात्रा कृति ‘अप्प दीपो भवः’ सार्वजनिक भएको छ। तिब्बतको ल्हासास्थित पोताला दरबार परिसरमा लेखक सिलवाल र एसोसिएसन अफ कैलाश टुर अपरेटर्स अफ नेपालका अध्यक्ष विमल नहर्कीले संयुक्त रूपमा पुस्तक सार्वजनिक गरेका हुन्। पुस्तकमा तिब्बतस्थित कैलाश मानसरोवरको रोमाञ्चक यात्रा समेटिएको छ। यो सिलवालको
भोजपुर– सरकारले १०० पर्यटकीय गन्तव्य घोषणा गरेको मुन्दुम पदमार्गका विशेषतालाई चित्रकारले तस्वीरमा उतारेका छन्। पदमार्गको प्रवर्द्धनका लागि आयोजना गरिएको ‘क्यानभास’मा टेम्केमैयुङ ‘राष्ट्रिय चित्रकला कार्याशाला’मार्फत चित्रकारले चित्र तयार गरेका हुन्। पर्यटकीयस्थल चखेवामा आयोजना गरिएको कार्यशालामा २० जना कलाकारले पदमार्गमा देखिने रेडपाण्डा (हाब्रे), किरात संस्कृतिसँग जोडिएको