पालुङटारमा हाट बजार उद्घाटन : स्थानीय उत्पादनलाई सहज बजार पहुँच(फोटो फिचर सहित)

गोरखा — पालुङटार नगरपालिकाको वडा नं.४, बाह्रपिर्केमा असोज ९ गते आयोजना गरिएको पालुङटार हाट बजार उद्घाटन कार्यक्रम स्थानीय कृषक र उपभोक्ताबीच प्रत्यक्ष सम्बन्ध बलियो बनाउने र स्थानीय उत्पादनलाई सहज बजार पहुँच बनाउने उदेश्यका साथ सम्पन्न भयो। उद्घाटन कार्यक्रममा नगरपलिकाका नगर प्रमुख, नगर उपप्रमुख,पलिकाका

लिमी भ्याली : तिब्बती संस्कृतिको छायामा लुकेको स्वर्ग

हुम्लाको उत्तर भागमा रहेको लिमी भ्याली साँच्चिकै अनौठो संसार हो। यहाँ तीनवटा गाउँ छन्—तिल, हाल्जी र जाङ। नाङ्गा पहाडको काख र खोलाको किनारमा टाँसिएर बसेका यी गाउँले टाढैबाटै तिब्बती शैलीको झल्को दिन्छन्। लिमीमा पुगेपछि पुरानो संस्कृतिको सुगन्ध भेटिन्छ। नवौं शताब्दीमा बनेको भनिने हाल्जी

मेलवर्नमा मनाइयो इन्द्रजात्रा

अस्ट्रेलियाको मेलवर्नमा पहिलो पटक इन्द्रजात्रा मनाइएको छ।अस्ट्रेलियाको भिक्टोरिया राज्यस्थित मेलवर्नमा रहेको नेपाली बहुसांस्कृतिक केन्द्रमा भव्यताका साथ इन्द्रजात्रा मनाइएको हो।नेवा गुठी मेलवर्नले आयोजना गरेको इन्द्रजात्रामा ३ हजारभन्दा धेरैको उपस्थिति रहेको इन्द्रजात्रा उत्सवका निर्देशक राजन मास्केले बताए। इन्द्रजात्राको लागि मेलवर्नमै निर्माण गरिएको कुमारी रथ, ६ फिट

पर्यटन उद्योगलाई उठाउन सरकार र निजी क्षेत्रकाे संयुक्त पहल

मुलुकको पर्यटन पुनःउत्थान गर्न सरकार र निजी क्षेत्रले सामूहिक एक्यबद्धता जनाएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सक्रियता र नेपाल पर्यटन बोर्डको समन्वयमा सोमबार भएको छलफलमा सरोकार भएका संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरूले सबै मिलेर पर्यटन पुनःउत्थानमा लाग्ने बताए।‘जेनजी’ आन्दोलनका कारण नेपालको पर्यटन

जेनजी मुभमेन्ट देशमा संकट, शान्ति र होमस्टे पर्यटन

“यसपटकको दशै घुमफिर होमस्टेमा” हिमाल हेर्न र नेपालको प्राकृतिक छटामा रम्दै अध्यामीक शयर गर्न आएका पर्यटक कसरी छिटो भन्दा छिटो बसाई छा्ट्याएर आफ्नो देश फर्कने भन्ने तयारीमा छन । देशका पूर्वाधार तथा प्रशासनिक संयन्त्र कोल्यापसकै अवस्थामा छ । नेपालका एलिट वर्ग देशाटन भन्दा

कोतडाँडामा मन्त्री श्रेष्ठ : “होमस्टे भनेको होटल होइन, हाम्रो मौलिक स्वाद र संस्कृतिको झलक हो”

काेत डाँडा ,ललितपुर भाद्र १४ –ओभरअल डेभलपमेन्ट नेटवर्क प्रा.लि.ले आफ्नो सातौँ वार्षिक साधारण सभा ललितपुरको कोतडाँडामा सम्पन्न गरेको छ। संस्थाले पर्यटन प्रवर्द्धन, नेतृत्व विकास र युवालाई सीपमूलक अवसर प्रदान गर्ने मुख्य उद्देश्यका साथ विभिन्न गतिविधि सञ्चालन गर्दै आएको जानकारी अध्यक्ष राजकुमार लामिछानेले दिनुभयो।यसै

आँबुखैरेनीमा वृहत् तीज महोत्सव : सांस्कृतिक उत्थान र मानवीय सेवाको अनुकरणीय संगम ।

राजेश सुनाम  आँबुखैरेनी, तनहुँ – आँबुखैरेनी ,तनहुँ, भाद्र १0 – तनहुँको आँबुखैरेनी गाउँपालिका–३ स्थित शिवालय मन्दिर प्राङ्गणमा भाद्र १० गते मंगलबार “तीज गीत तथा नृत्य प्रतियोगिता (२०८२” भव्यताका साथ सम्पन्न भएको छ। आँबुखैरेनी संस्कृति संरक्षण मञ्चद्वारा आयोजित यस वृहत् महोत्सवले स्थानीय कला, संस्कृति

कुमाख यात्रा :साहसिक पर्यटनका लागि

कर्णाली प्रदेश भौगोलिक विविधतासँगै धार्मिक, सामाजिक र सांस्कृतिक महत्वका कारण पनि पर्यटकहरूका लागि आकर्षणको केन्द्र मानिन्छ । पर्यटनको खानीको रुपमा रहेको कर्णालीमा साहसिक पर्यटनका लागि धेरै गन्तव्यहरु छन् ।  जसमध्ये सल्यानमा अवस्थित कुमाख लेक पनि एक हो । समुद्री सतहदेखि दुई हजार ५३७

थारू बस्तीमा अष्टिम्कीको रौनक

थारू समुदायका महिलाहरूले आजदेखि महान पर्व अष्टिम्की धुमधामका साथ मनाइरहेका छन्। वर्षमा एक पटक मनाउने अष्टिम्की थारू महिलाहरूका लागि सांस्कृतिक र धार्मिक दुवै दृष्टिले महत्त्वपूर्ण मानिन्छ। अहिले थारू गाउँहरूमा अष्टिम्कीको रौनक छ। श्रीकृष्ण जन्माअष्टमीको दिन हरेक वर्ष थारू समुदायका महिलाहरूले अष्टिम्की मनाउँदै आएका

पाल्पाको लाखेनाच पोखरामा प्रदर्शन

पाल्पाको ऐतिहासिक लाखेनाच पोखरामा प्रदर्शन गरिएको छ । विभिन्न वेशभूषामा सजिएका लाखे र भुच्चाको टोलीले नाच प्रदर्शन गरेको हो । पाल्पा रिब्दीकोट–४, भैरवस्थान हटियाबाट सुनील प्रधानको नेतृत्वमा ४५ जनाको लाखे टोलीले ऐतिहासिक लाखेनाच प्रदर्शन ग¥यो । पाल्पाली राजा मणिमुकुन्द सेनले राज्य विस्तार क्रममा काठमाडौँ