“एकरूप कार्यविधितर्फ होमस्टे : नवलपुरमा राष्ट्रिय कार्यशाला,नेपालदेखि सिक्किमसम्मका ३०० अगुवा सहभागी”

नवलपुर । होमस्टे सञ्चालन तथा व्यवस्थापनलाई एकरूपता दिने उद्देश्यसहित नयाँ राष्ट्रिय कार्यविधि निर्माण प्रक्रिया अघि बढाइएको छ। उक्त कार्यविधि निर्माणका लागि नेपालका ७० जिल्लासहित भारतको सिक्किमबाट समेत करिब ३०० जना अगुवा होमस्टे सञ्चालक नवलपुरको कावासोतीमा भेला भई गहन छलफलमा जुटेका छन्। होमस्टे महासंघ

माघेसङ्क्रान्ति विशेष कार्यक्रम सम्पन्न ।

गोरखा । मगर समुदायको भाषा, संस्कृति र मौलिक परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यसहित श्री जलदेवी आमा समूहको आयोजनामा श्री जलदेवी आमा समूहकी अध्यक्ष सुनमाया थापाको अध्यक्षतामा आयोजित माघेसङ्क्रान्ति विशेष शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम २०८२ साल माघ ०१ गते सहिद

अमलटारीमा होमस्टे महासंघको राष्ट्रिय कार्यशाला तथा वार्षिक साधारण सभा हुने ।

काठमाडौं। होमस्टे (घरवास) महासंघ नेपाल (HOFEN) ले होमस्टे सञ्चालन तथा व्यवस्थापन सम्बन्धी राष्ट्रिय कार्यविधि निर्माण गर्ने उद्देश्यसहित राष्ट्रिय कार्यशाला गोष्ठी तथा वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ।महासंघका अनुसार उक्त कार्यक्रम २०८२ साल माघ १५ देखि १८ गतेसम्म नवलपरासी (पूर्व) को कावासोती–१५ स्थित

मनकामना जाने सबैभन्दा छोटो मोटर बाटो आजदेखि पिच हुन सुरु

गोरखा।पुस १४, २०८२ प्रसिद्ध धार्मिक तीर्थस्थल मनकामना मन्दिर जाने सबैभन्दा छोटो मोटर बाटो आजदेखि औपचारिक रूपमा पिच (कालोपत्रे) हुन सुरु भएको छ। लामो समयदेखि स्थानीयवासी, तीर्थयात्री तथा पर्यटन व्यवसायीहरूले उठाउँदै आएको माग आजबाट व्यवहारमा रूपान्तरण भएको हो। यो बाटो पिच हुन थालेसँगै मनकामना

घोरेपानी पूनहिलको अद्भुत पदयात्रा“जहाँ सूर्योदयले हिमाललाई सुनमा बदल्छ”

नेपालका पदमार्गहरू संसारकै आकर्षक ट्रेकिङ गन्तव्यहरू मानिन्छन्। तीमध्ये सबैभन्दा छोटो, सहज र रोमाञ्चक यात्रामध्ये घोरेपानी–पूनहिल पदयात्रा विशेष लोकप्रिय छ।केवल ४ देखि ५ दिनको यात्रामा नै यात्रुले अन्नपूर्ण र धौलागिरि हिमशृंखलाको सौन्दर्य, गुरुङ–मगर संस्कृति र हरियो वनको सुगन्ध एकसाथ अनुभव गर्न सक्छन्।यो पदयात्रा हिमालको

चितवनको श्रीपुरमा सरल होमस्टे : प्राङ्गारिक खेतीसँगै ग्रामीण जीवनको स्वाद(फाेटाे फिचर सहित)

चितवन — भरतपुर–१५, श्रीपुरमा अवस्थित सरल होमस्टे प्राङ्गारिक खेतीसँगै ग्रामीण जीवनको अनुभव लिन चाहनेका लागि आकर्षक गन्तव्य बन्दै गएको छ। होमस्टेका सञ्चालक चन्द्र प्रसाद अधिकारी पेशाले प्राङ्गारिक किसान हुन्। उनी जिल्ला प्राङ्गारिक संघ, चितवनका अध्यक्ष र प्राङ्गारिक कृषि उत्पादक सहकारी संस्था लिमिटेडका अध्यक्ष

पालुङटारमा हाट बजार उद्घाटन : स्थानीय उत्पादनलाई सहज बजार पहुँच(फोटो फिचर सहित)

गोरखा — पालुङटार नगरपालिकाको वडा नं.४, बाह्रपिर्केमा असोज ९ गते आयोजना गरिएको पालुङटार हाट बजार उद्घाटन कार्यक्रम स्थानीय कृषक र उपभोक्ताबीच प्रत्यक्ष सम्बन्ध बलियो बनाउने र स्थानीय उत्पादनलाई सहज बजार पहुँच बनाउने उदेश्यका साथ सम्पन्न भयो। उद्घाटन कार्यक्रममा नगरपलिकाका नगर प्रमुख, नगर उपप्रमुख,पलिकाका

लिमी भ्याली : तिब्बती संस्कृतिको छायामा लुकेको स्वर्ग

हुम्लाको उत्तर भागमा रहेको लिमी भ्याली साँच्चिकै अनौठो संसार हो। यहाँ तीनवटा गाउँ छन्—तिल, हाल्जी र जाङ। नाङ्गा पहाडको काख र खोलाको किनारमा टाँसिएर बसेका यी गाउँले टाढैबाटै तिब्बती शैलीको झल्को दिन्छन्। लिमीमा पुगेपछि पुरानो संस्कृतिको सुगन्ध भेटिन्छ। नवौं शताब्दीमा बनेको भनिने हाल्जी

मेलवर्नमा मनाइयो इन्द्रजात्रा

अस्ट्रेलियाको मेलवर्नमा पहिलो पटक इन्द्रजात्रा मनाइएको छ।अस्ट्रेलियाको भिक्टोरिया राज्यस्थित मेलवर्नमा रहेको नेपाली बहुसांस्कृतिक केन्द्रमा भव्यताका साथ इन्द्रजात्रा मनाइएको हो।नेवा गुठी मेलवर्नले आयोजना गरेको इन्द्रजात्रामा ३ हजारभन्दा धेरैको उपस्थिति रहेको इन्द्रजात्रा उत्सवका निर्देशक राजन मास्केले बताए। इन्द्रजात्राको लागि मेलवर्नमै निर्माण गरिएको कुमारी रथ, ६ फिट

पर्यटन उद्योगलाई उठाउन सरकार र निजी क्षेत्रकाे संयुक्त पहल

मुलुकको पर्यटन पुनःउत्थान गर्न सरकार र निजी क्षेत्रले सामूहिक एक्यबद्धता जनाएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सक्रियता र नेपाल पर्यटन बोर्डको समन्वयमा सोमबार भएको छलफलमा सरोकार भएका संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरूले सबै मिलेर पर्यटन पुनःउत्थानमा लाग्ने बताए।‘जेनजी’ आन्दोलनका कारण नेपालको पर्यटन