“एकरूप कार्यविधितर्फ होमस्टे : नवलपुरमा राष्ट्रिय कार्यशाला,नेपालदेखि सिक्किमसम्मका ३०० अगुवा सहभागी”

नवलपुर । होमस्टे सञ्चालन तथा व्यवस्थापनलाई एकरूपता दिने उद्देश्यसहित नयाँ राष्ट्रिय कार्यविधि निर्माण प्रक्रिया अघि बढाइएको छ। उक्त कार्यविधि निर्माणका लागि नेपालका ७० जिल्लासहित भारतको सिक्किमबाट समेत करिब ३०० जना अगुवा होमस्टे सञ्चालक नवलपुरको कावासोतीमा भेला भई गहन छलफलमा जुटेका छन्। होमस्टे महासंघ

अमलटारीमा होमस्टे महासंघको राष्ट्रिय कार्यशाला तथा वार्षिक साधारण सभा हुने ।

काठमाडौं। होमस्टे (घरवास) महासंघ नेपाल (HOFEN) ले होमस्टे सञ्चालन तथा व्यवस्थापन सम्बन्धी राष्ट्रिय कार्यविधि निर्माण गर्ने उद्देश्यसहित राष्ट्रिय कार्यशाला गोष्ठी तथा वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ।महासंघका अनुसार उक्त कार्यक्रम २०८२ साल माघ १५ देखि १८ गतेसम्म नवलपरासी (पूर्व) को कावासोती–१५ स्थित

घोरेपानी पूनहिलको अद्भुत पदयात्रा“जहाँ सूर्योदयले हिमाललाई सुनमा बदल्छ”

नेपालका पदमार्गहरू संसारकै आकर्षक ट्रेकिङ गन्तव्यहरू मानिन्छन्। तीमध्ये सबैभन्दा छोटो, सहज र रोमाञ्चक यात्रामध्ये घोरेपानी–पूनहिल पदयात्रा विशेष लोकप्रिय छ।केवल ४ देखि ५ दिनको यात्रामा नै यात्रुले अन्नपूर्ण र धौलागिरि हिमशृंखलाको सौन्दर्य, गुरुङ–मगर संस्कृति र हरियो वनको सुगन्ध एकसाथ अनुभव गर्न सक्छन्।यो पदयात्रा हिमालको

बराहक्षेत्र : श्रद्धा, संस्कृति र पर्यटनको संगम

नेपालका चार प्रमुख धाममध्ये एक बराहक्षेत्र सुनसरी जिल्लामा कोका र कोसी नदीको संगममा अवस्थित छ। विष्णुको बराह अवतारसँग जोडिएको यो स्थल धार्मिक दृष्टिले मात्र होइन, सांस्कृतिक र पर्यटकीय रूपमा पनि निकै महत्त्वपूर्ण मानिन्छ। बराहक्षेत्रमा स्नान र श्राद्ध गर्नाले पितृ उद्धार हुने विश्वास रहिआएको

मकालु बेस क्याम्प

मकालु (८,४८५ मि.) हिमाल पूर्वी नेपालको संखुवासभा जिल्लामा पर्दछ । यो संसारकै पाँचौं अग्लो हिमाल हो । यसलाई शेर्पा भाषामा ‘मारखालोग्यू’ र ‘खेम्पालुङ’ भनिन्छ । मारखालोग्यूको अर्थ दक्षिणतिर फर्केको भन्ने हुन्छ भने खेम्पालुङको अर्थ ठूलो देवता । यही हिमालको फेदसम्म पदयात्रा गरिन्छ । मकालु क्षेत्र ‘मकालु–बरुण राष्ट्रिय निकुञ्ज’ मा

आँबुखैरेनीमा शुक्रबारे हाटबजारको सफलतापछि सोमबार समेत हाटबजार सुरू (फाेटाे फिचर)

आबुँखैरेनी।आबुँखैरेनीमा आज एक बिशेस समारोहका बिच सोमबारे हाटबजारको उद्धघाटन भएको छ। देशैभर बर्तमान अवस्थामा आर्थिक मन्दिले गाँजिरहेको अवस्था रहेको छ। बिगतका दैलाेमा दशै आईपुग्दा गुल्जार हुने बिभिन्न चोक बजारहरुका हाल भने ब्यापारीहरु फुर्सदिला छन। आजको अवस्थामा यस्ता बिभिन्न ठाउँहरुमा कसरी आर्थिक चहलपहल बढाउने

जेन जि आन्दोलनले समस्यामा परेका पर्यटकलाई सहजिकरण गर्दै पर्यटन बोर्ड ।

नेपाल पर्यटन बोर्डले नेपाल भ्रमणमा रहेका विदेशी पर्यटकको आवागमन तथा व्यवस्थापनमा सहजीकरण गरिएको जनाएको छ । विषम परिस्थितिका कारण पर्यटकलाई गन्तव्यमा पुग्न असहज भएको अवस्थामा बोर्डले सटल बसको व्यवस्था गरी आवतजावतमा सहजीकरण गरिरहेको उल्लेख गरेको छ । “पदयात्रामा निस्किएका पर्यटकलाई समस्या छैन ।

कोतडाँडामा मन्त्री श्रेष्ठ : “होमस्टे भनेको होटल होइन, हाम्रो मौलिक स्वाद र संस्कृतिको झलक हो”

काेत डाँडा ,ललितपुर भाद्र १४ –ओभरअल डेभलपमेन्ट नेटवर्क प्रा.लि.ले आफ्नो सातौँ वार्षिक साधारण सभा ललितपुरको कोतडाँडामा सम्पन्न गरेको छ। संस्थाले पर्यटन प्रवर्द्धन, नेतृत्व विकास र युवालाई सीपमूलक अवसर प्रदान गर्ने मुख्य उद्देश्यका साथ विभिन्न गतिविधि सञ्चालन गर्दै आएको जानकारी अध्यक्ष राजकुमार लामिछानेले दिनुभयो।यसै

आँबुखैरेनीमा वृहत् तीज महोत्सव : सांस्कृतिक उत्थान र मानवीय सेवाको अनुकरणीय संगम ।

राजेश सुनाम  आँबुखैरेनी, तनहुँ – आँबुखैरेनी ,तनहुँ, भाद्र १0 – तनहुँको आँबुखैरेनी गाउँपालिका–३ स्थित शिवालय मन्दिर प्राङ्गणमा भाद्र १० गते मंगलबार “तीज गीत तथा नृत्य प्रतियोगिता (२०८२” भव्यताका साथ सम्पन्न भएको छ। आँबुखैरेनी संस्कृति संरक्षण मञ्चद्वारा आयोजित यस वृहत् महोत्सवले स्थानीय कला, संस्कृति

पर्यटन विभागका निर्देशक यादवविरुद्ध मुद्दा दर्ता : ९७ लाखको स्रोत खुलेन

काठमाडौँ, साउन २९ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्यटन विभाग, भृकुटीमण्डपका निर्देशक (सि‍डि‍ई) सचिन्द्रकुमार यादवविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ। यादव नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पर्यटन विभागमा कार्यरत हुनुहुन्थ्यो ।  आयोगका प्रवक्ता