११ महिनामा भित्रियो १५ खर्ब ३२ अर्ब ९३ करोड रेमिट्यान्स

काठमाडौँ– चालु आर्थिक वर्षको ११ महिनामा १५ खर्ब ३२ अर्ब ९३ करोड रुपैयाँ विप्रेषण (रेमिट्यान्स) आप्रवाह भएको छ। नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको विवरण अनुसार, विप्रेषण आप्रवाह १५.५ प्रतिशतले वृद्धि भएको हो। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह

व्यावसायिक कृषिमा ‘ड्रोन’को प्रयोग, वार्षिक २६ लाखसम्म कमाइ

कञ्चनपुरको बेलौरी नगरपालिका–६ का कृषक आसरेराम वडायक दश वर्षअघि वैदेशिक रोजगारीमा जाने योजनाका साथ काठमाडौँ पुगेका थिए । काठमाडौँको एक ‘पोलिहाउस’मा टमाटरखेती देखेपछि उनी स्वदेशमै खेती गर्ने योजना बनाएर फर्किए । काठमाडौँबाट टमाटरको बीउ लिएर कञ्चनपुर फर्किएका उनले त्यसयता विदेश जाने योजना बनाएका

कृषि क्षेत्रमा छैन अद्यावधिक एकीकृत तथ्यांक

कृषि क्षेत्रमा अद्यावधिक र एकीकृत तथ्यांक व्यवस्थापन प्रणाली नहुँदा किसानले सरकारी सेवा सुविधामा जटिलता भोग्नुका साथै अनुदान दुरुपयोगको घटनाहरू पनि बढिरहेका छन् । रुपन्देहीको शुद्धोधन गाउँपालिका–७ का किसान दिनेश घिमिरे त्यसको एउटा उदाहरण हुन् । घिमिरेले स्यालो ट्युबेल जडानका लागि प्रदेश सरकार र

कृषि उद्यमी भन्छन्- बजेटले मन खल्लो नहोस् !

 आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माण तयारी चलिरहँदा कृषि क्षेत्रमा लागेका व्यवसायी तथा उद्यामी भने चिन्तित छन् । प्रत्येक वर्ष कृषिका लागि आउने बजेट किसान र मलमा केन्द्रित भए पनि कृषि उद्यमी र कृषिसँग जोडिएका कृषि प्रशोधन तथा, अन्य व्यवसायीका लागि नआउने

काँक्राको बीउले फेरियो सल्यानवासीको जीवन

गत वर्ष ४७ किलो काँक्राको बीउ बेचेका सल्यानका हरिप्रसाद आचार्यले यसपालि क्षेत्रफल बढाएर काँक्रो लगाएका छन् । ‘बजारको समस्या नभएको र हातहातै पैसा आउने काँक्रो खेती गर्न सजिलो पनि छ’ आचार्यले भने, ‘परार सालसम्म प्रतिकिलो ६ हजार ५०० मूल्य रहेको काँक्राको बीउको मूल्य

मधेशमा कृषितर्फको बजेटमा भारी कटौती

किसान आन्दोलन चर्काएर सडकदेखि सदन र सत्तामा आइपुगेको जनमत नेतृत्को मधेश सरकार कृषितर्फकै बजेट कटौती गर्दै लगेको छ । जनमतका सतिशकुमार सिंह नेतृत्वको सरकारले आज ल्याएको बजेटमा कृषि तर्फको दुईवटा मन्त्रालको बजेट नै घटाइदिएको हो । चालु आर्थिक वर्ष २०८१/०८२ को तुल्नामा अगामी

सहिद लखन गाउँपालिकामा कागुनो खेतीको सुरुवात, स्वास्थ्य र पर्यटन प्रवर्द्धनमा टेवा

घैरुङ, सहिद लखन गापा–६ । स्थानीय कृषक पूर्ण बहादुर आले र खेम माया आलेले आफ्नो बारीमा रैथाने बाली कागुनो खेती सुरु गरेका छन्। फागुनको अन्तिम सातातिर छरेको कागुनो करिब १०३० मिटरको उचाइमा राम्रोसँग उत्पादन भएको छ। अन्य खाद्यबालीभन्दा फरक, कागुनोलाई बादरले नोक्सान नगर्ने