माघेसङ्क्रान्ति विशेष कार्यक्रम सम्पन्न ।

गोरखा । मगर समुदायको भाषा, संस्कृति र मौलिक परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यसहित श्री जलदेवी आमा समूहको आयोजनामा श्री जलदेवी आमा समूहकी अध्यक्ष सुनमाया थापाको अध्यक्षतामा आयोजित माघेसङ्क्रान्ति विशेष शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम २०८२ साल माघ ०१ गते सहिद

अमलटारीमा होमस्टे महासंघको राष्ट्रिय कार्यशाला तथा वार्षिक साधारण सभा हुने ।

काठमाडौं। होमस्टे (घरवास) महासंघ नेपाल (HOFEN) ले होमस्टे सञ्चालन तथा व्यवस्थापन सम्बन्धी राष्ट्रिय कार्यविधि निर्माण गर्ने उद्देश्यसहित राष्ट्रिय कार्यशाला गोष्ठी तथा वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ।महासंघका अनुसार उक्त कार्यक्रम २०८२ साल माघ १५ देखि १८ गतेसम्म नवलपरासी (पूर्व) को कावासोती–१५ स्थित

लिमी भ्याली : तिब्बती संस्कृतिको छायामा लुकेको स्वर्ग

हुम्लाको उत्तर भागमा रहेको लिमी भ्याली साँच्चिकै अनौठो संसार हो। यहाँ तीनवटा गाउँ छन्—तिल, हाल्जी र जाङ। नाङ्गा पहाडको काख र खोलाको किनारमा टाँसिएर बसेका यी गाउँले टाढैबाटै तिब्बती शैलीको झल्को दिन्छन्। लिमीमा पुगेपछि पुरानो संस्कृतिको सुगन्ध भेटिन्छ। नवौं शताब्दीमा बनेको भनिने हाल्जी

आँबुखैरेनीमा वृहत् तीज महोत्सव : सांस्कृतिक उत्थान र मानवीय सेवाको अनुकरणीय संगम ।

राजेश सुनाम  आँबुखैरेनी, तनहुँ – आँबुखैरेनी ,तनहुँ, भाद्र १0 – तनहुँको आँबुखैरेनी गाउँपालिका–३ स्थित शिवालय मन्दिर प्राङ्गणमा भाद्र १० गते मंगलबार “तीज गीत तथा नृत्य प्रतियोगिता (२०८२” भव्यताका साथ सम्पन्न भएको छ। आँबुखैरेनी संस्कृति संरक्षण मञ्चद्वारा आयोजित यस वृहत् महोत्सवले स्थानीय कला, संस्कृति

सँस्कृती र प्रकृतिको अनुपम संगमः पिप्रहर सामुदायिक हामेस्टे (भिडियो स्टोरी)

५ भदौ काठमाडौं । नवलपुरको देवचुली नगरपालिका वडा नं १७ मा रहेको पिप्रहर सामुदायिक होमस्टे ग्रामिण रिति थिती र संस्कृतिको अध्ययन तथा अवलोकनको लागि यउटा नमुना गाउँ बनेको छ ।आन्तिरीक तथा बाह्य पर्यटकको प्रमुख गाउँ पर्यटनको गन्तब्य बन्दै आईरहेको यस पिप्रहर सामुदायिक होमस्टे

आस्था, एकता र संस्कृतिको अनुपम उत्सव: आँबुखैरेनी श्रीकृष्ण जन्माष्टमी जात्रा (भिडियाे सहित)

राजेश सुनाम  आँबुखैरेनी, तनहुँ – आँबुखैरेनीमा यस वर्षको श्रीकृष्ण जन्माष्टमी पर्व विगतका वर्षहरूमा जस्तै भव्यता र सभ्यताका साथ सम्पन्न भएको छ। धार्मिक आस्था, सांस्कृतिक विविधता र सामाजिक सद्भावलाई प्रतिबिम्बित गर्ने यस पर्वले हजारौँ श्रद्धालु, स्थानीय तथा आगन्तुकहरूलाई आकर्षित गर्‍यो। लामो समयदेखि निरन्तर आयोजना

हर्दहवा : थारूको उत्सव

हरधुवाइ शब्द बोलीचालीमा अपभ्रंश हुँदै हर्दहवा बनेको हो । नेपाली बृहत् शब्दकोषले हर्दहवा भनेको रोपाइँ सकेको खुसियालीमा थारू समुदायले रमाइलोका साथ गर्ने खानपान भनेको छ ।  रोपाइँ सम्पन्न भएको दिन हिलोपानीमा देवर–भाउजू, साली–भेना अर्थात् रोपाहारबीच रमाइलोका लागि हिलोपानीसँग रमाइलो गर्नुलाई पनि हर्दहवा भनिन्छ । थारू समुदायमा

गण्डकीमा:घरेलु मदिरा वार्षिक ६० लिटर उत्पादन गर्न छुट

पोखरा । गण्डकी प्रदेशमा परम्परागत घरेलु मदिराको उत्पादन, बिक्री–वितरण र व्यवस्थापनलाई कानुनी दायरामा ल्याउन अन्तिम तयारी थालिएको छ । सरकारले संसद्मा पेस गरेको घरेलु मदिरा सम्बन्धी विधेयकमाथि संसदीय समितिले दफावार छलफल गरिसकेको छ । समितिले छलफल उपसमिति बनाएर छुट्टै अध्ययन प्रतिवेदन पनि तयार

भक्तपुरका नेवार समुदाय : गाथामग चह्रे पर्व मनाउँदै

साउन कृष्णपक्ष चतुर्दशीको अवसरमा आज भक्तपुरका नेवार समुदाय गाथामग चह्रे पर्व मनाउँदैछन् । विशेष गरी घरको स्वस्तीशान्तिका लागि भूतप्रेतलाई पूजा गरी मन्छाउने यस पर्व घण्टाकर्ण चतुर्दशीको नामले परिचित छ । गाथामग पर्वसँगै नेवार समुदायमा चाडपर्व सुरु हुने भएकाले यसलाई वर्षको पहिलो पर्वका रूपमा

पोतला दरबार परिसरमा ‘अप्प दीपो भव:’ सार्वजनिक

काठमाडौँ– अशोक सिलवालको यात्रा कृति ‘अप्प दीपो भवः’ सार्वजनिक भएको छ। तिब्बतको ल्हासास्थित पोताला दरबार परिसरमा लेखक सिलवाल र एसोसिएसन अफ कैलाश टुर अपरेटर्स अफ नेपालका अध्यक्ष विमल नहर्कीले संयुक्त रूपमा पुस्तक सार्वजनिक गरेका हुन्। पुस्तकमा तिब्बतस्थित कैलाश मानसरोवरको रोमाञ्चक यात्रा समेटिएको छ। यो सिलवालको