को हुन् जुनलाई लैजाने ताराहरू?

काठमाडौँ– “पहिले भूमि सानी थिइन्, उसको साथी बाबा थिएभूमि ठूली भई, उसको साथी दादा भोभूमिको बिहे भो, उसको साथी बुढा (श्रीमान्) भएअहिले भूमि एक्लै छे, उसको साथी हामी हौँ।” थापागाउँस्थित मण्डला थिएटरमा मञ्चन भइरहेको नाटक ‘जुन त लग्यो ताराले’ उत्तरार्धको दृश्य हो यो। नाटककी प्रमुख