पाल्पाको लाखेनाच पोखरामा प्रदर्शन
पाल्पाको ऐतिहासिक लाखेनाच पोखरामा प्रदर्शन गरिएको छ । विभिन्न वेशभूषामा सजिएका लाखे र भुच्चाको टोलीले नाच प्रदर्शन गरेको हो । पाल्पा रिब्दीकोट–४, भैरवस्थान हटियाबाट सुनील प्रधानको नेतृत्वमा ४५ जनाको लाखे टोलीले ऐतिहासिक लाखेनाच प्रदर्शन ग¥यो । पाल्पाली राजा मणिमुकुन्द सेनले राज्य विस्तार क्रममा काठमाडौँ




