सहिद लखन गाउँपालिकाद्वारा अनुदान वितरण
गोरखा, साउन ८ — सहिद लखन गाउँपालिका–३ मा क्रियाशील नयाँपुल कृषि उपज सहकारी संस्था लिमिटेडको आयोजनामा पालिकाद्वारा कृषि उत्पादनमा आधारित अनुदान वितरण कार्यक्रम सम्पन्न भएको छ। गाउँपालिकाको कृषि उत्पादनमा आधारित अनुदान कार्यक्रमको बजेटबाट उक्त कार्यक्रम सम्पन्न गरिएको हो । उक्त कार्यक्रम सहिद लखन