“स्वच्छता, संस्कृति र हिमाली दृश्यको संगम — ताङ्तिङ होमस्टे।”
मादी गाउँपालिका–२, कास्कीस्थित शान्तिपूर्ण गुरुङ बस्ती ताङ्तिङमा रहेको ताङ्तिङ सामुदायिक होमस्टे ग्रामीण जीवनशैली र मौलिक संस्कृतिको उत्कृष्ट अनुभव हो। यहाँ १५ घरधुरीबाट सञ्चालित होमस्टेले अर्गानिक खाना, परम्परागत पाहुना सत्कार र स्वच्छ वातावरण प्रदान गर्छ।अन्नपूर्ण र लमजुङ हिमालको प्रत्यक्ष अवलोकन, गुरुङ परम्परा, घाँटु नृत्य