लुम्बिनी बौद्ध विश्वविद्यालयको गुरुयोजना सार्वजनिक

शैक्षिक पर्यटनमा नयाँ सम्भावना भैरहवा, साउन १० – लुम्बिनी बौद्ध विश्वविद्यालयको दीर्घकालीन पूर्वाधार विस्तारका लागि तयार गरिएको देवदह गुरुयोजना सार्वजनिक गरिएको छ। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लुम्बिनीमा आयोजित समारोहमा झन्डै ८० अर्ब रुपैयाँको लागतमा बन्ने गुरुयोजना सार्वजनिक गर्नुभएको हो। गुरुयोजना अन्तर्गत विश्वविद्यालयले

नेपाल ‘सोलो एड्भेन्चर ट्राभल’ सूचीको सातौं नम्बरमा

काठमाडौं । नेपाल सन् २०२५ को एकल साहसिक यात्रा (सोलो एड्भेन्चेर ट्राभल) गन्तव्यको सातौं स्थानमा परेको छ । बेलायतस्थित साहसिक पर्यटन कम्पनी ‘मच बेटर एड्भेन्चर्स’ ले सार्वजनिक गरेको सूचीमा नेपाल सातौं स्थानमा परेको हो । ‘मच बेटर एड्भेन्चर’को सूचीका लागि नेपाललाई अद्वितीय भू–दृश्य,

सहिद लखन गाउँपालिकाद्वारा अनुदान वितरण

गोरखा, साउन ८ — सहिद लखन गाउँपालिका–३ मा क्रियाशील नयाँपुल कृषि उपज सहकारी संस्था लिमिटेडको आयोजनामा पालिकाद्वारा कृषि उत्पादनमा आधारित अनुदान वितरण कार्यक्रम सम्पन्न भएको छ। गाउँपालिकाको कृषि उत्पादनमा आधारित अनुदान कार्यक्रमको बजेटबाट उक्त कार्यक्रम सम्पन्न गरिएको हो । उक्त कार्यक्रम सहिद लखन

ट्वीनअटर खरिद गर्ने निगमको योजना

निगमका एक उच्च अधिकारीका अनुसार यसपटक निगमले लामो समयदेखि चलाइरहेको मोडल ट्वीनअटर जहाज नै थप गरिनेछ । ट्वीनअटर निर्माता डी हेभील्यान्ड क्यानडा पनि अहिलेको प्रतिस्पर्धामा छ । ‘यो जहाजमा हाम्रो पाँच दशकभन्दा लामो अनुभव छ,’ उनी भन्छन्, ‘हाम्रा जनशक्ति, इन्जिनियर, पाइलट सबै यसमै

भक्तपुरका नेवार समुदाय : गाथामग चह्रे पर्व मनाउँदै

साउन कृष्णपक्ष चतुर्दशीको अवसरमा आज भक्तपुरका नेवार समुदाय गाथामग चह्रे पर्व मनाउँदैछन् । विशेष गरी घरको स्वस्तीशान्तिका लागि भूतप्रेतलाई पूजा गरी मन्छाउने यस पर्व घण्टाकर्ण चतुर्दशीको नामले परिचित छ । गाथामग पर्वसँगै नेवार समुदायमा चाडपर्व सुरु हुने भएकाले यसलाई वर्षको पहिलो पर्वका रूपमा

वर्षातले सौराहामा घटायो पर्यटक

पर्यटकीय नगर सौराहामा विगत २५ वर्षदेखि व्यवसाय गर्दै आएका दीपक भट्टराईले यो वर्षायाममा जस्तो सुनसान सौराहा कहिल्यै देखिएनन्। वर्षा लागेसँगै पर्यटकीय गतिविधि कम हुने भए पनि विदेशी पर्यटक नआएको उनको यो पहिलो अनुभव हो। क्षेत्रीय होटल संघका निवर्तमान अध्यक्ष भट्टराई अहिले पाँचदेखि १०

नगरकोट सामुदायिक होमस्टे र NIC Asia Bank बीच सहमति

एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई नगरकोट सामुदायिक होमस्टेमा विशेष छुट उपलब्ध गराउने सम्झौता गरेको छ। यस सम्झौताअनुसार, बैंकका ग्राहकहरूले नगरकोट सामुदायिक होमस्टेमा डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्। छुटको लागि NIC Asia मोबाइल बैंकिङ एपबाट भुक्तानी अनिवार्य हुनेछ। यस सहकार्यले

वनफूलले ढकमक्क चौंरी खर्क

रुकुमपूर्व । रुकुमपूर्वको उच्च पहाडी भेगमा अवस्थित चौंरी खर्क अचेल प्राकृतिक स्वर्ग जस्तै देखिन्छ । समुद्री सतहबाट ४ हजार मिटर उचाइमा रहेको चौंरी खर्कमा रंगीन बुकीफूलहरू फुलेका छन् । घाम लागेको दिन उत्तरतिर पुथा, धौलासिरी, चुरेन, सिस्ने लगायतका हिमालहरू आँखै अगाडि देख्न पाइन्छ