चितवनको श्रीपुरमा सरल होमस्टे : प्राङ्गारिक खेतीसँगै ग्रामीण जीवनको स्वाद(फाेटाे फिचर सहित)

चितवन — भरतपुर–१५, श्रीपुरमा अवस्थित सरल होमस्टे प्राङ्गारिक खेतीसँगै ग्रामीण जीवनको अनुभव लिन चाहनेका लागि आकर्षक गन्तव्य बन्दै गएको छ। होमस्टेका सञ्चालक चन्द्र प्रसाद अधिकारी पेशाले प्राङ्गारिक किसान हुन्। उनी जिल्ला प्राङ्गारिक संघ, चितवनका अध्यक्ष र प्राङ्गारिक कृषि उत्पादक सहकारी संस्था लिमिटेडका अध्यक्ष

पालुङटारमा हाट बजार उद्घाटन : स्थानीय उत्पादनलाई सहज बजार पहुँच(फोटो फिचर सहित)

गोरखा — पालुङटार नगरपालिकाको वडा नं.४, बाह्रपिर्केमा असोज ९ गते आयोजना गरिएको पालुङटार हाट बजार उद्घाटन कार्यक्रम स्थानीय कृषक र उपभोक्ताबीच प्रत्यक्ष सम्बन्ध बलियो बनाउने र स्थानीय उत्पादनलाई सहज बजार पहुँच बनाउने उदेश्यका साथ सम्पन्न भयो। उद्घाटन कार्यक्रममा नगरपलिकाका नगर प्रमुख, नगर उपप्रमुख,पलिकाका

आँबुखैरेनीमा शुक्रबारे हाटबजारको सफलतापछि सोमबार समेत हाटबजार सुरू (फाेटाे फिचर)

आबुँखैरेनी।आबुँखैरेनीमा आज एक बिशेस समारोहका बिच सोमबारे हाटबजारको उद्धघाटन भएको छ। देशैभर बर्तमान अवस्थामा आर्थिक मन्दिले गाँजिरहेको अवस्था रहेको छ। बिगतका दैलाेमा दशै आईपुग्दा गुल्जार हुने बिभिन्न चोक बजारहरुका हाल भने ब्यापारीहरु फुर्सदिला छन। आजको अवस्थामा यस्ता बिभिन्न ठाउँहरुमा कसरी आर्थिक चहलपहल बढाउने

‘राष्ट्रिय कोदो दिवस’होमस्टे पर्यटनमा मौलिक स्वादको चासो

नेपालमा पहिलोपटक ‘राष्ट्रिय कोदो दिवस’ मनाइएको छ। ‘कोदोजन्य परिकारको आहारः खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार’ भन्ने नारासहित मनाइएको यो दिवसले परम्परागत बालीहरूको संरक्षण, स्थानीय उत्पादनको प्रवर्द्धन, र ग्रामीण पर्यटनसँगको सम्बन्धलाई जोड्न उद्देश्य राखेको छ।कोदो उत्पादनमा आधारित बाँच्ने शैली अहिले पुनः जनजीवनमा फर्किंदैछ।

गण्डकीमा:घरेलु मदिरा वार्षिक ६० लिटर उत्पादन गर्न छुट

पोखरा । गण्डकी प्रदेशमा परम्परागत घरेलु मदिराको उत्पादन, बिक्री–वितरण र व्यवस्थापनलाई कानुनी दायरामा ल्याउन अन्तिम तयारी थालिएको छ । सरकारले संसद्मा पेस गरेको घरेलु मदिरा सम्बन्धी विधेयकमाथि संसदीय समितिले दफावार छलफल गरिसकेको छ । समितिले छलफल उपसमिति बनाएर छुट्टै अध्ययन प्रतिवेदन पनि तयार

सहिद लखन गाउँपालिकाद्वारा अनुदान वितरण

गोरखा, साउन ८ — सहिद लखन गाउँपालिका–३ मा क्रियाशील नयाँपुल कृषि उपज सहकारी संस्था लिमिटेडको आयोजनामा पालिकाद्वारा कृषि उत्पादनमा आधारित अनुदान वितरण कार्यक्रम सम्पन्न भएको छ। गाउँपालिकाको कृषि उत्पादनमा आधारित अनुदान कार्यक्रमको बजेटबाट उक्त कार्यक्रम सम्पन्न गरिएको हो । उक्त कार्यक्रम सहिद लखन

आँप बेचेर वार्षिक ८ लाख बचत

कैलाली– कैलालीको गोदावरी नगरपालिका–१० मालाखेती खमौराका इन्द्रबहादुर सिंह मडै, लोकबहादुर मडै र मानबहादुर मडैले संयुक्त साझेदारीमा गेटामा आँप खेतीबाट मनग्य आम्दानी गर्दै आएका छन्। उनीहरूले भाडामा लिएको आँप बगैँचाबाट वार्षिक करिब आठ लाख रुपैयाँ बचत गर्ने गरेको बताएका छन्। इन्द्रबहादुर मडैले ११ वर्षदेखि आँप

चैते धान बिक्री नहुँदा समस्यामा भजनीका किसान

भजनी– कैलालीको भजनी नगरपालिका–३ का सन्तलाल चौधरीले यसवर्ष तीन बिघामा लगाएको धान बिक्री गर्न सकेका छैनन्। व्यापारीलाई हारगुहार गर्दा पनि धान बिक्री हुन नसकेको उनको भनाइ छ। “व्यापारीले सस्तोमा धान खोज्नुहुन्छ। उहाँहरूले भनेको दररेटमा बिक्री गर्दा आफ्नो लागत नै उठ्दैन,” उनले भने, “धान रोपेर पछुतो

बुकीपाटन र पर्यटक लोभ्याउने भेडीगोठ

ढोरपाटन– बुकीपाटनको उत्तर पट्टी देखिने अनगिन्ती हिमशृंखला। चारैतिर हरियाली पहाड। त्यही पहाडका डाँडैभरि सेताम्मे भेडाका बथान। छेउछाउमा बाँसको चित्रा र प्लास्टिकका त्रिपालले बेरिएका केही अस्थायी गोठ। जहाँ केही थान दुःख, केही थान खुसी र केही थान आशा बोकेर बसेका गोठाला भेटिन्छन् र उनीहरूसँगै भेटिन्छन्

मागभन्दा उत्पादन बढी भएपछि ह्याचरी उद्योगद्वारा चल्ला उत्पादन बन्द

काठमाडाैँ– नेपाल ह्याचरी उद्योग संघले आजदेखि यही असार २९ गतेसम्म कुखुराको चल्ला उत्पादन तथा बिक्रीवितरण बन्द गरेको छ। संघमा आवद्ध उद्योगीलाई ब्रोइलर र कलर ब्रोइलर (कोइलर) कुखुराको चल्ला उत्पादन तथा बिक्री गर्न पूर्णरूपमा रोक लगाएको हो। चल्ला उत्पादक किसानले लागतअनुसार मूल्य नपाएपछि संघले एक साता