चित्रकलाबाट मुन्दुम पदमार्गको प्रवर्द्धन

भोजपुर– सरकारले १०० पर्यटकीय गन्तव्य घोषणा गरेको मुन्दुम पदमार्गका विशेषतालाई चित्रकारले तस्वीरमा उतारेका छन्। पदमार्गको प्रवर्द्धनका लागि आयोजना गरिएको ‘क्यानभास’मा टेम्केमैयुङ ‘राष्ट्रिय चित्रकला कार्याशाला’मार्फत चित्रकारले चित्र तयार गरेका हुन्।  पर्यटकीयस्थल चखेवामा आयोजना गरिएको कार्यशालामा २० जना कलाकारले पदमार्गमा देखिने रेडपाण्डा (हाब्रे), किरात संस्कृतिसँग जोडिएको

स्ट्र: आमाहरूले हेर्नुपर्ने सिनेमा

निर्देशक लेखक: टाइलर पेरी अभिनय: टाराजि पी हेन्सन, सेरि सेफर्ड, टियाना टेलर विधा: मनोवैज्ञानिक थ्रिलर/ड्रामा रिलिज: ७ जुन २०२५ सिनेमा स्ट्र आर्थिक अभावमा जीवन बाँच्न अभिसप्त एकल आमाको हृदय विदारक कथा हो। सिनेमाको पहिलो दृश्य घरको असामान्य कम्पनमा सुतिरहेका आमाछोरीबाट शुरू हुन्छ। ५ वर्षको

दारासिङ: भएकै एउटा कथा

काठमाडौँ– पूर्वेली जिल्ला झापामा माइवारि छ केर्खा बजार। केर्खासँग एक होइन, अनेक किस्सा जोडिएका छन्। माथि केर्खा बजारदेखि तल किरातचोक, मुजुरभिट्टासम्मका हरेक पुराना चिया–पसल, घुम्ती–दुकान र पराले–टहरामा अलिखित इतिहास छ— पत्रपत्र बनेर बसेको समयरेखा। त्यो समयका साक्षी, भुक्तभोगी र इतिहास निर्माता अझै केर्खा वा

गुप्सी नमुना बस्ती सामुदायिक होमस्टे स् २७०० मिटर उचाइमा संस्कृति, हिमाल र शान्तिको अनुपम संगम

धार्चे गाउँपालिका, गोरखा — गोरखा जिल्लाको हिमाली क्षेत्र धार्चे गाउँपालिका अन्तर्गत अवस्थित गुप्सी नमुना बस्ती सामुदायिक होमस्टे पर्यटकहरूको नयाँ आकर्षक गन्तव्यको रुपमा विकास हुँदै गएको छ समुद्री सतहदेखि करिब २७०० मिटर उचाइमा अवस्थित यस होमस्टे क्षेत्र गोरखा बजारबाट करिब ६० किलोमिटरको दूरीमा पर्छ।