चितवनको श्रीपुरमा सरल होमस्टे : प्राङ्गारिक खेतीसँगै ग्रामीण जीवनको स्वाद(फाेटाे फिचर सहित)
चितवन — भरतपुर–१५, श्रीपुरमा अवस्थित सरल होमस्टे प्राङ्गारिक खेतीसँगै ग्रामीण जीवनको अनुभव लिन चाहनेका लागि आकर्षक गन्तव्य बन्दै गएको छ। होमस्टेका सञ्चालक चन्द्र प्रसाद अधिकारी पेशाले प्राङ्गारिक किसान हुन्। उनी जिल्ला प्राङ्गारिक संघ, चितवनका अध्यक्ष र प्राङ्गारिक कृषि उत्पादक सहकारी संस्था लिमिटेडका अध्यक्ष