पालुङटारमा हाट बजार उद्घाटन : स्थानीय उत्पादनलाई सहज बजार पहुँच(फोटो फिचर सहित)

गोरखा — पालुङटार नगरपालिकाको वडा नं.४, बाह्रपिर्केमा असोज ९ गते आयोजना गरिएको पालुङटार हाट बजार उद्घाटन कार्यक्रम स्थानीय कृषक र उपभोक्ताबीच प्रत्यक्ष सम्बन्ध बलियो बनाउने र स्थानीय उत्पादनलाई सहज बजार पहुँच बनाउने उदेश्यका साथ सम्पन्न भयो। उद्घाटन कार्यक्रममा नगरपलिकाका नगर प्रमुख, नगर उपप्रमुख,पलिकाका

आँबुखैरेनीमा शुक्रबारे हाटबजारको सफलतापछि सोमबार समेत हाटबजार सुरू (फाेटाे फिचर)

आबुँखैरेनी।आबुँखैरेनीमा आज एक बिशेस समारोहका बिच सोमबारे हाटबजारको उद्धघाटन भएको छ। देशैभर बर्तमान अवस्थामा आर्थिक मन्दिले गाँजिरहेको अवस्था रहेको छ। बिगतका दैलाेमा दशै आईपुग्दा गुल्जार हुने बिभिन्न चोक बजारहरुका हाल भने ब्यापारीहरु फुर्सदिला छन। आजको अवस्थामा यस्ता बिभिन्न ठाउँहरुमा कसरी आर्थिक चहलपहल बढाउने

मोहक तिम्बुङ पोखरी, यात्रुहरूको पहिलो रोजाइ

ताप्लेजुङ – समुद्र सतहदेखि ४,३५० मिटर उचाइमा अवस्थित तिम्बुङ पोखरी पछिल्लो समय पूर्व नेपालको प्रमुख पर्यटकीय आकर्षण बन्दै गएको छ। पर्यटकहरूबीच ‘पूर्वको गोसाइँकुण्ड’ नामले चिनिने यो पोखरी ताप्लेजुङको सिदिङवा गाउँपालिका–१ कालिखोला र पाँचथरको याङवरक गाउँपालिकाको सङ्गमस्थलमा पर्दछ।पर्यटन व्यवसायी अमिर राईका अनुसार गत वर्ष

आस्था, एकता र संस्कृतिको अनुपम उत्सव: आँबुखैरेनी श्रीकृष्ण जन्माष्टमी जात्रा (भिडियाे सहित)

राजेश सुनाम  आँबुखैरेनी, तनहुँ – आँबुखैरेनीमा यस वर्षको श्रीकृष्ण जन्माष्टमी पर्व विगतका वर्षहरूमा जस्तै भव्यता र सभ्यताका साथ सम्पन्न भएको छ। धार्मिक आस्था, सांस्कृतिक विविधता र सामाजिक सद्भावलाई प्रतिबिम्बित गर्ने यस पर्वले हजारौँ श्रद्धालु, स्थानीय तथा आगन्तुकहरूलाई आकर्षित गर्‍यो। लामो समयदेखि निरन्तर आयोजना

पर्यटकका लागि सहज गन्तव्य बन्दै भोजपुरको ‘चखेवा भञ्ज्याङ’

भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा रहेको ‘चखेवा भञ्ज्याङ’ पर्यटकका लागि सहज गन्तव्य बनेको छ । प्राकृतिक रुपमा सुन्दर यो क्षेत्रमा सडकलगायतका पूर्वाधार विकास भएपछि पर्यटकका लागि सहजको गन्तव्य बनेको हो । कालोपत्र सडकको पहुँच रहेको यो स्थल भोजपुर सदरमुकामबाट करिब ४० किलोमिटरको दूरीमा अवस्थित छ ।

मुहार फेर्दै पञ्चकन्या पोखरी

पौराणिक रहस्य बोकेको ‘पञ्चकन्या पोखरी’, पर्यटकीय सम्भावनाले भरिएको – होमस्टे खबर डेस्क, सदरमुकाम सिन्धुलीमाडीबाट करिब १५ किलोमिटर पूर्वमा, मरिण नदीको किनारमा अवस्थित पञ्चकन्या पोखरी ऐतिहासिक, पुरातात्विक र धार्मिक महत्त्व बोकेको स्थल हो। घना जंगलको काखमा लुकेको यो पोखरी हजारौं वर्ष पुरानो पवित्र जलकुण्डका

टेम्केमैयुङ कोटमा प्रसूति भवन निर्माण : स्थानीयलाई सहज

 भोजपुरको टेम्केमैयुङ–६ कोटमा प्रसूति भवन निर्माणको गरिएको छ । सामान्य प्रसूति गराउनसमेत घण्टौं लगाएर स्ट्रेचर तथा डोकोमा बोकेर भोजपुर सदरमुकाम जानुपर्ने बाध्यतामा रहेका स्थानीय गाउँमा नै सुविधा थपिने भएपछि उत्साहित भएका छन् ।यहाँ वडा कार्यालयको पहलमा २५ लाख लागतमा प्रसूति भवन निर्माण गरिएको

ढोरपाटन यो वर्ष पुगे २३ हजार पर्यटक

नेपालको एक मात्रै सिकार आरक्ष क्षेत्र ढोरपाटन पुग्ने पर्यटकको सङ्ख्यामा बर्सेनि वृद्धि भइरहेको छ । ढोर सिकार आरक्ष कार्यालय बागलुङका अनुसार ढोरपाटन घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्यामा गत एक वर्षमै आठ हजारले वृद्धि भएको छ । ढोरपाटन सिकार आरक्ष कार्यालयका रेञ्जर सागर सुवेदीका अनुसार

गण्डकीमा:घरेलु मदिरा वार्षिक ६० लिटर उत्पादन गर्न छुट

पोखरा । गण्डकी प्रदेशमा परम्परागत घरेलु मदिराको उत्पादन, बिक्री–वितरण र व्यवस्थापनलाई कानुनी दायरामा ल्याउन अन्तिम तयारी थालिएको छ । सरकारले संसद्मा पेस गरेको घरेलु मदिरा सम्बन्धी विधेयकमाथि संसदीय समितिले दफावार छलफल गरिसकेको छ । समितिले छलफल उपसमिति बनाएर छुट्टै अध्ययन प्रतिवेदन पनि तयार

धौलागिरि आधार शिविर जाने पदमार्ग निर्माण

धौलागिरि गाउँपालिका–४ मुदीस्थित संसारको सातौँ (८,१६७ मिटर) अग्लो धौलागिरि हिमालको आधार शिविर जाने पदमार्ग निर्माण गरिएको छ ।  गत आर्थिक वर्ष २०८१/०८२ मा सङ्घीय सरकारबाट प्राप्त रु ५४ लाख बजेटबाट गाउँपालिकाले मुदीस्थित इटाली आधार शिविरदेखि स्वीस क्याम्प हुँदै जापनिज क्याम्प क्षेत्रमा पदमार्ग निर्माण