आँबुखैरेनीमा वृहत् तीज महोत्सव : सांस्कृतिक उत्थान र मानवीय सेवाको अनुकरणीय संगम ।

राजेश सुनाम  आँबुखैरेनी, तनहुँ – आँबुखैरेनी ,तनहुँ, भाद्र १0 – तनहुँको आँबुखैरेनी गाउँपालिका–३ स्थित शिवालय मन्दिर प्राङ्गणमा भाद्र १० गते मंगलबार “तीज गीत तथा नृत्य प्रतियोगिता (२०८२” भव्यताका साथ सम्पन्न भएको छ। आँबुखैरेनी संस्कृति संरक्षण मञ्चद्वारा आयोजित यस वृहत् महोत्सवले स्थानीय कला, संस्कृति

कुमाख यात्रा :साहसिक पर्यटनका लागि

कर्णाली प्रदेश भौगोलिक विविधतासँगै धार्मिक, सामाजिक र सांस्कृतिक महत्वका कारण पनि पर्यटकहरूका लागि आकर्षणको केन्द्र मानिन्छ । पर्यटनको खानीको रुपमा रहेको कर्णालीमा साहसिक पर्यटनका लागि धेरै गन्तव्यहरु छन् ।  जसमध्ये सल्यानमा अवस्थित कुमाख लेक पनि एक हो । समुद्री सतहदेखि दुई हजार ५३७

थारू बस्तीमा अष्टिम्कीको रौनक

थारू समुदायका महिलाहरूले आजदेखि महान पर्व अष्टिम्की धुमधामका साथ मनाइरहेका छन्। वर्षमा एक पटक मनाउने अष्टिम्की थारू महिलाहरूका लागि सांस्कृतिक र धार्मिक दुवै दृष्टिले महत्त्वपूर्ण मानिन्छ। अहिले थारू गाउँहरूमा अष्टिम्कीको रौनक छ। श्रीकृष्ण जन्माअष्टमीको दिन हरेक वर्ष थारू समुदायका महिलाहरूले अष्टिम्की मनाउँदै आएका

पाल्पाको लाखेनाच पोखरामा प्रदर्शन

पाल्पाको ऐतिहासिक लाखेनाच पोखरामा प्रदर्शन गरिएको छ । विभिन्न वेशभूषामा सजिएका लाखे र भुच्चाको टोलीले नाच प्रदर्शन गरेको हो । पाल्पा रिब्दीकोट–४, भैरवस्थान हटियाबाट सुनील प्रधानको नेतृत्वमा ४५ जनाको लाखे टोलीले ऐतिहासिक लाखेनाच प्रदर्शन ग¥यो । पाल्पाली राजा मणिमुकुन्द सेनले राज्य विस्तार क्रममा काठमाडौँ

पर्यटन विभागका निर्देशक यादवविरुद्ध मुद्दा दर्ता : ९७ लाखको स्रोत खुलेन

काठमाडौँ, साउन २९ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्यटन विभाग, भृकुटीमण्डपका निर्देशक (सि‍डि‍ई) सचिन्द्रकुमार यादवविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ। यादव नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पर्यटन विभागमा कार्यरत हुनुहुन्थ्यो ।  आयोगका प्रवक्ता

पर्यटकका लागि सहज गन्तव्य बन्दै भोजपुरको ‘चखेवा भञ्ज्याङ’

भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा रहेको ‘चखेवा भञ्ज्याङ’ पर्यटकका लागि सहज गन्तव्य बनेको छ । प्राकृतिक रुपमा सुन्दर यो क्षेत्रमा सडकलगायतका पूर्वाधार विकास भएपछि पर्यटकका लागि सहजको गन्तव्य बनेको हो । कालोपत्र सडकको पहुँच रहेको यो स्थल भोजपुर सदरमुकामबाट करिब ४० किलोमिटरको दूरीमा अवस्थित छ ।

चारतारे ‘गोदावरी फरेस्ट रिसोर्ट’ सञ्चालनका लागि तयार

ललितपुरको गोदावरीमा सुविधा सम्पन्न होटल ‘गोदावरी फरेस्ट रिसोर्ट’ तयार भएको छ । निर्माण कार्य सुरु भएको ६ वर्षपछि रिसोर्ट सञ्चालनका लागि तयार भएको सञ्चालक युवराज श्रेष्ठले जानकारी दिनुभयो ।  अमेरिकन होटल चेन ब्रान्ड ‘बेस्ट वेस्टर्न प्लस’ को व्यवस्थापनमा रहेको ‘गोदावरी फरेस्ट रिसोर्ट’ दशैँ

‘राष्ट्रिय कोदो दिवस’होमस्टे पर्यटनमा मौलिक स्वादको चासो

नेपालमा पहिलोपटक ‘राष्ट्रिय कोदो दिवस’ मनाइएको छ। ‘कोदोजन्य परिकारको आहारः खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार’ भन्ने नारासहित मनाइएको यो दिवसले परम्परागत बालीहरूको संरक्षण, स्थानीय उत्पादनको प्रवर्द्धन, र ग्रामीण पर्यटनसँगको सम्बन्धलाई जोड्न उद्देश्य राखेको छ।कोदो उत्पादनमा आधारित बाँच्ने शैली अहिले पुनः जनजीवनमा फर्किंदैछ।

टेम्केमैयुङ कोटमा प्रसूति भवन निर्माण : स्थानीयलाई सहज

 भोजपुरको टेम्केमैयुङ–६ कोटमा प्रसूति भवन निर्माणको गरिएको छ । सामान्य प्रसूति गराउनसमेत घण्टौं लगाएर स्ट्रेचर तथा डोकोमा बोकेर भोजपुर सदरमुकाम जानुपर्ने बाध्यतामा रहेका स्थानीय गाउँमा नै सुविधा थपिने भएपछि उत्साहित भएका छन् ।यहाँ वडा कार्यालयको पहलमा २५ लाख लागतमा प्रसूति भवन निर्माण गरिएको

पर्यटकका लागि खानेपानीको समस्या

नाम्खा गाउँपालिका– ६ को लिमीको मानसरोवर कैलाशको दुरदर्शन गर्न सकिने पाँच हजार मिटर अग्लो स्थान लाप्चा क्षेत्रमा खानेपानीको समस्या भएको गुनासो आएको छ । विशेष गरी मानसरोवर कैलाशको दुरदर्शन गर्न सकिने स्थानमा हालसम्म खानेपानीको व्यवस्था गर्न नसकिएका कारण पर्यटकहरु समस्यामा पर्ने गरेका छन्