Office Address

123/A, Miranda City Likaoli
Prikano, Dope

Phone Number

+0989 7876 9865 9

+(090) 8765 86543 85

Email Address

info@example.com

example.mail@hum.com

अन्य कृषि र हाटबजार जातिय तथा साँस्कृतिक पहिरन पालिका खबर प्रमुख समाचार

गण्डकीमा:घरेलु मदिरा वार्षिक ६० लिटर उत्पादन गर्न छुट

गण्डकीमा:घरेलु मदिरा वार्षिक ६० लिटर उत्पादन गर्न छुट

Show us Love

पोखरा । गण्डकी प्रदेशमा परम्परागत घरेलु मदिराको उत्पादन, बिक्री–वितरण र व्यवस्थापनलाई कानुनी दायरामा ल्याउन अन्तिम तयारी थालिएको छ । सरकारले संसद्मा पेस गरेको घरेलु मदिरा सम्बन्धी विधेयकमाथि संसदीय समितिले दफावार छलफल गरिसकेको छ ।

समितिले छलफल उपसमिति बनाएर छुट्टै अध्ययन प्रतिवेदन पनि तयार गरेको छ । उपसमितिले तयार गरेको रिपोर्ट समितिमा बुझाइएको छ ।

अर्थ तथा विकास समितिले केही संशोधनसहित प्रतिवेदन पारित गरेको छ । यसलाई संसद्मा लैजान बाटो खुला भएको छ । ऐन बनेर लागु भएपछि स्थानीय कच्चा पदार्थमा आधारित मदिरा उद्योगले वैधानिकता पाउनेछन् ।

संसदबाट विधेयक पारित भएपछि गण्डकीभर घरेलु मदिरा उत्पादन र बिक्री वितरणको वैधानिक बाटो खुला हुनेछ ।

Show us Love

About Author

Homestay Khabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *