Office Address

123/A, Miranda City Likaoli
Prikano, Dope

Phone Number

+0989 7876 9865 9

+(090) 8765 86543 85

Email Address

info@example.com

example.mail@hum.com

पालिका खबर

प्रजनन स्वास्थ्य रुग्णताको एकीकृत स्कृनिङ्ग तथा व्यवस्थापन शिविर सम्पन्न

प्रजनन स्वास्थ्य रुग्णताको एकीकृत स्कृनिङ्ग तथा व्यवस्थापन शिविर सम्पन्न

Show us Love

भोक्राहा। सुनसरीको भोक्राहा नरसिंह २ अन्तर्गत रहेकोे स्वास्थ्य चौकिमा प्रजनन स्वास्थ्य रुग्णताको एकीकृत स्कृनिङ्ग तथा व्यवस्थापन शिविर सम्पन्न गरेको छ । 

विहिवार स्वास्थ्य चौकिमा निशुल्क शिविर सम्पन्न गरेको हो।

ग्रामीण भेगकाका महिलाहरुमा दिनप्रतिदिन प्रजनन स्वास्थ्यको समस्या बढ्दो क्रममा रहेकाले रोग बाट बचनका लागि निशुल्क प्रजनन स्वास्थ्य रुग्णताको एकीकृत स्कृनिङ्ग तथा व्यवस्थापन शिविरको मुख्य उदेश्य रहेकोे थियो ।

शिविर भोक्राहा नरसिंह २ का वडा अध्यक्ष आलम अन्सारीको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो । प्रमुख अतिथी भोक्राहा नरसिंह गाउँ पालिका अध्यक्ष अजमल अख्तर अजादले वाइनर वाचन गरेर कार्यक्रमको उद्घाटन गर्नु भएको स्वास्थ्य शाखा प्रमुख हिरा लाल साहले बताउनु भयो । स्वास्थ्य शाखा प्रमुख साहका अनुसार बिष्ट अतिथि जिल्ला अस्पतालका स्त्री तथा प्रसुती विशेषज्ञ डाक्टर कल्पना कुमारी यादवले उपस्थिति महिलाहरू पाठेघरको रोग बारेमा जानकारी गराउनु भएको थियो । उक्त शिविरमा ५४ जना सेवाग्राही महिलाहरुको पाठेघर परिक्षण गर्दा ३ जनामा शंकास्पदय देखिएका थिए ।

शिविरमा पालिकाका स्वास्थ्यकर्मी ,महिला स्वेमसेविकाहरु लगायत सेवाग्राही महिलाहरुको उपस्थिति कार्यक्रम सम्पन्न भएको थियो ।

Show us Love

About Author

Homestay Khabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *