Office Address

123/A, Miranda City Likaoli
Prikano, Dope

Phone Number

+0989 7876 9865 9

+(090) 8765 86543 85

Email Address

info@example.com

example.mail@hum.com

प्रमुख समाचार

नर्थ अन्नपूर्ण बेसक्याम्प : सुन र चाँदीको मेल

नर्थ अन्नपूर्ण बेसक्याम्प : सुन र चाँदीको मेल

Show us Love

म्याग्दीको नर्थ अन्नपूर्ण बेसक्याम्प पदयात्रा पछिल्ला वर्षहरूमा लोकप्रिय गन्तव्य बन्दै गएको छ। तातोपानीदेखि सुरु हुने यो यात्रा फुतफुते झरना, साधिखर्क, भुस्केट मेला हुँदै पञ्चकुण्ड ताल पुग्छ।

पर्यटकहरूलाई अन्नपूर्ण, तिलिचो र नजिकका हिमालहरूको अद्भुत दृश्य, स्थानीय संस्कृति र मौलिक खानाको अनुभवले लोभ्याइरहेको छ। चिसो मौसम, हिमालको प्रतिविम्ब र शान्त तालको सौन्दर्यले यात्रुहरूलाई नयाँ ऊर्जा दिने गरेको स्थानीय व्यवसायीहरू बताउँछन्।यात्रा म्याग्दीको पर्यटन प्रवर्द्धनका लागि नयाँ सम्भावना बन्ने संकेत देखिएको छ।

Show us Love

About Author

Homestay Khabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *