Office Address

123/A, Miranda City Likaoli
Prikano, Dope

Phone Number

+0989 7876 9865 9

+(090) 8765 86543 85

Email Address

info@example.com

example.mail@hum.com

जीवनशैली

टेम्केमैयुङ पदमार्ग: एकैपटक २० भन्दा बढी हिमालको दृश्य

टेम्केमैयुङ पदमार्ग: एकैपटक २० भन्दा बढी हिमालको दृश्य

Show us Love

भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले कृषि र पर्यटनलाई मुख्य आधार बनाएर काम गरिरहेको छ। यहाँको पदमार्गबाट सगरमाथा, मकालु, कञ्चनजङ्घा, ल्होत्से लगायत २० भन्दा बढी हिमशृङ्खलाको दृश्य देख्न सकिन्छ। समशीतोष्ण हावापानी, किराँत संस्कृति झल्किने संरचना, चौंरी र भेँडी गोठ, र घाँसे मैदानहरूले पर्यटकलाई आकर्षित गर्दै आएका छन्। यो पदमार्ग हुँदै ४१५३ मिटर उचाइको धार्मिक स्थल सिलिचुङ चुचुरो पुग्न सकिन्छ।

Show us Love

About Author

Homestay Khabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *