Office Address

123/A, Miranda City Likaoli
Prikano, Dope

Phone Number

+0989 7876 9865 9

+(090) 8765 86543 85

Email Address

info@example.com

example.mail@hum.com

समाचार

मिल्ला त विवाद?

मिल्ला त विवाद?

Show us Love

एमालेमा अवको नेतृत्व कसले गर्ने भनि पूर्व राष्ट्रिपति विद्या भण्डारी र वर्तमान प्रधानमन्त्री एवम एमाले अध्यक्ष के.पी शर्मा ओली विचको विवाद छताछुल्ल भएको छ । अध्यक्ष ओलीले हर तरहले विद्यालाई एमालेमा छेक्ने रणनीति अपनाएका छन भने विद्याले आफ्नो गुट नै खडा गरेर एमालेमा शक्तीप्रदर्शन गरिरहेकी छिन । सो समयमा यी दुवै हिजो पार्टी कार्यालय च्यासलमा भेटी विवाद समाधान गर्ने प्रयास गरेका छन।

Show us Love

About Author

Homestay Khabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *