२७ असोज २०८३ (मंगलवार)

श्री एयरको एक टिकट किन्दा एक सित्तैमा

•
२१ असार २०८३, बिहिवार
श्री एयरको एक टिकट किन्दा एक सित्तैमा

श्री एयरलाईन्सले मनसुन अफर सार्वजनिक गरेको छ । श्री एयरले काठमाण्डौं पोखरा रुटमा एक टिकट किन्दा एक सित्तैमा दिने मनसुन अफर सार्वजनिक गरेको छ । यो योजना सिमित अवधिका लागी मात्रै लागु हुने कम्पनीद्वारा जारी सुचनामा जनाईएको छ।