२७ असोज २०८३ (मंगलवार)

आशापुरी तामाङ सामुदायिक होमस्टेको औपचारिक शुभारम्भ : भक्तपुरको ग्रामीण पर्यटनमा नयाँ आशा

भक्तपुरको सूर्यविनायक नगरपालिका–८, सिपाडोल अन्तर्गत डोलेश्वर र आशापुरी मन्दिरको बीचमा रहेको नैचाल मा आशापुरी तामाङ सामुदायिक होमस्टे औपचारिक रूपमा सञ्चालनमा...