पर्सा : सुनाखरी होमस्टेमा पर्यटकको चाप, व्यवसायी उत्साहित

पर्सा थोरी गाउँपालिका–५, सुवर्णपुरस्थित सुनाखरी बफरजोन सामुदायिक होमस्टेमा पर्यटकको आकर्षण बढेको छ। चालु आर्थिक वर्षमा ३ हजारभन्दा बढी पर्यटकले होमस्टे भ्रमण गरेका छन्। सुनाखरी होमस्टेका अध्यक्ष शम्भुराम पौडेलका अनुसार, फिल्म सुटिङका लागि मात्र ६० बढी प्राविधिक तीन महिनासम्म बसोबास गरेका थिए। गत वर्ष

नागेपोखरी : अजिरकोटको स्वर्गीय गन्तव्य

गोरखा अजिरकोट–१,३२६० मिटर उचाइको नागेपोखरी पर्यटकीय आकर्षणको केन्द्र बनेको छ। ताल, बुद्ध र शिव मूर्ति, हिमालको दृश्य, र लालीगुँरासले यहाँ आउनेलाई मोहित पार्छ।भच्चेक हुँदै सराङडाँडा पुगेर करिब ५-६ घण्टा पदयात्रापछि पुगिन्छ। गाउँलेका गोठ र स्थानीय आवासमा बस्न सकिन्छ। यो गन्तव्य धार्मिक र प्राकृतिक

नगरकोट यात्रा

२०२४ डिसेम्बर २७ गते, डिजिटल गोर्खाका सबै कर्मचारीहरू नगरकोट सानो मनोरञ्जनको लागि गएका थिए। यो यात्रा धेरै समयदेखि प्रतिक्षामा थियो र अन्ततः हामी गयौं! हामीले (नेपाली होमस्टे) द्वारा सिफारिस गरिएको नगरकोट कम्युनिटी होमस्टे मा बस्ने निर्णय गर्यौं, जुन हाम्रो अफिसबाट २०.५ किलोमिटर टाढा

संसथापन पक्ष माओवादी हो : प्रचण्ड

प्रचण्डले आफ्नो पार्टी संसदीय संख्याको हिसाबले तेस्रो स्थानमा रहे पनि वैचारिक र राजनीतिक एजेन्डाको हिसाबले नेपालको संस्थापन पक्ष भएको दाबी गरेका छन् । उनले कांग्रेस र नेकपा एमालेलाई हालको संविधान र व्यवस्थाको ‘प्रतिपक्ष’को संज्ञा दिएका छन् ।

बिना योग्यता बीमा अध्यक्ष

फर्जी कागजात के आधारमा बीमा बोर्डका अध्यक्ष बनेका शरद ओझालाई आरोप लागेको छ । अर्थमन्त्री समेतले उनको राजिनामा मागेको र ओझाले राजिनामा नदिएपछि अदितायारले अनुसन्धान गरेको सुचना प्राप्त भएको छ ।

स्वास्थ्य बीमा अब दोब्बर : ५ लाख

अब क्यान्सर, मुटु,मिर्गौला, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल एनिमिया,पार्किन्सोनिजम र अल्जाइमरका बिरामीले दुई लाखसम्मको उपचार सेवा पाउने भएका छन् । स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध भएकाले पहिलेभन्दा दोब्बर उपचार सहायता प्राप्त गर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

समावेशी शासनको प्रेरणादायी पहल

मगर र गुरुङ समुदायको बाहुल्यता रहेको आँबुखैरेनी गाउँपालिकाले आफ्नो कार्यालयको नाम गुरुङ र मगर समुदायको मातृभाषाको लिपिमा लेखी औपचारिकता दिइएको छ । यो केवल एक भाषिक संकेत मात्र नभई, समुदाय, संस्कृति र पहिचानप्रतिको गहिरो सम्मानको अभिव्यक्ति भएको पालिकाले जनाएको छ ।

जनप्रतिनिध कर्मचारी : जमुना मित्रता

तनहुँको आँबुखैरेनी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत र पालिका अध्यक्ष बीच नमुना मित्रता देखिएको छ, देशमा पालिका प्रमुख र प्रशासकीय प्रमुखको टसल्ले वार्षिक बजेट नै प्रभावित भएको समयमा आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक चुमानले पालिकामा आफ्नो कार्यकाल पुरा गरि सेवा निवृत्त हुनुभएका प्रमुख प्रशासकीय अधिकृत

आँबुखैरेनीमा स्काइवाल्क

तनहुँको आँबुखैरेनी गाउँपालिकामा स्काइ वाक निर्माण अन्तिम चरणमा पुगेको छ। ऐनापहरामा १५ लाखको लगानीमा स्काइ वाक निर्माण गरिएको छ, जसले पर्यटकलाई आकर्षित गर्नेछ। यहाँ भर्ना र विभिन्न कलात्मक आकर्षणहरू छन्, जसले पर्यटकको आकर्षण बढाएको छ। पालिकाका अध्यक्ष शुत्रु घुमाको पर्यटन पूर्वाधार लक्षित कार्यक्रम

कहाँबाट आयो संसदमा ड्रोन

प्रहरीका अनुसार, २३ असारमा बेलुकाको समयमा संसद् भवन परिसरमा एउटा ड्रोन खसेको भन्ने खबर आएको थियो। सूचनाअनुसार नै त्यहाँ ड्रोन खसेको थियो। त्यसलाई भवनको परिसर सुरक्षामा खटिएका प्रहरीले नियन्त्रणमा लिए र परीक्षणका लागि विधि विज्ञान प्रयोगशालामा पठाए।