प्रमुख समाचार कहाँबाट आयो संसदमा ड्रोन By Homestay Khabar ११ महिना अगाडि Show us Love प्रहरीका अनुसार, २३ असारमा बेलुकाको समयमा संसद् भवन परिसरमा एउटा ड्रोन खसेको भन्ने खबर आएको थियो। सूचनाअनुसार नै त्यहाँ ड्रोन खसेको थियो। त्यसलाई भवनको परिसर सुरक्षामा खटिएका प्रहरीले नियन्त्रणमा लिए र परीक्षणका लागि विधि विज्ञान प्रयोगशालामा पठाए। Show us Love