गाउँ, संस्कृति र होमस्टे अब राष्ट्रिय अर्थतन्त्रको केन्द्रमा

सरकारको नीति तथा कार्यक्रममा ग्रामीण पर्यटनलाई ऐतिहासिक प्राथमिकता, होमस्टे क्षेत्रका लागि नयाँ आशा नेपाल सरकारले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा ग्रामीण पर्यटन, होमस्टे, पदमार्ग, धार्मिक सम्पदा, हिमाली पर्यटन तथा समुदाय आधारित पर्यटनलाई विशेष प्राथमिकतामा राखेपछि देशभरका पर्यटन व्यवसायी, होमस्टे सञ्चालक र

दोस्रो सुदूरपश्चिम प्रदेशस्तरीय होमस्टे मेला महोत्सव जेठ १९ देखि २१ गतेसम्म हुने

कैलाली । सुदूरपश्चिम प्रदेशको पर्यटन, संस्कृति तथा स्थानीय जीवनशैलीको प्रवर्द्धन गर्ने उद्देश्यले “दोस्रो सुदूरपश्चिम प्रदेशस्तरीय होमस्टे मेला महोत्सव–२०८३” आयोजना हुने भएको छ । महोत्सव जेठ १९ गतेदेखि २१ गतेसम्म धनगढी उप–महानगरपालिका वडा नं. १६, भादा, कैलालीमा सञ्चालन हुने आयोजकले जनाएको छ । “प्रकृति,

गोरखा–३ बेनीखोलाकाे मड्का होमस्टेमा तालिम उद्घाटन, ग्रामीण पर्यटन प्रवर्द्धनमा आशा

गोरखा, जेठ १० — गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको नवप्रवर्द्धन कार्यक्रम अन्तर्गत गोरखा नगरपालिका–३ बेनीखोलामा रहेको मड्का होमस्टेमा ५ दिने पाक–शिक्षा, अतिथि सत्कार तथा प्रविधि हस्तान्तरण तालिम कार्यक्रम आजबाट सुरु भएको छ। बेनीखोला सामुदायिक मड्का होमस्टे सञ्चालक समितिको आयोजनामा सुरु भएको

“देवभूमि नेपाल” राष्ट्रिय अभियानसँगै ५ हजार नयाँ होमस्टे ब्रान्डिङ गरिने

नेपाल सरकारले देशलाई विश्व आध्यात्मिक पर्यटनको प्रमुख केन्द्रका रूपमा स्थापित गर्ने लक्ष्यसहित “देवभूमि नेपाल” राष्ट्रिय अभियान सञ्चालन गर्ने घोषणा गरेको छ। धार्मिक, सांस्कृतिक, आरोग्य, अध्ययन, चलचित्र, आध्यात्मिक तथा अवकाश पर्यटनलाई समेट्दै नेपाललाई बहुआयामिक पर्यटन गन्तव्यका रूपमा विकास गर्ने नीति अघि सारिएको हो। सरकारले

बन्दीपुरमा गाउँ पर्यटन मेला : होमस्टे र ग्रामीण पर्यटन प्रवर्द्धनको नयाँ उत्सव

तनहुँको प्रसिद्ध पर्यटकीय गन्तव्य बन्दीपुर यतिबेला थप सिंगारिएको छ। ध्वजापताका, फूलमाला र जातीय पोशाकमा सजिएका युवायुवतीको उपस्थितिले ‘पहाडकी रानी’ बन्दीपुर अझ आकर्षक बनेको छ। यही उत्साहबीच शुक्रबारदेखि दुईदिने गाउँ पर्यटन मेला सुरु भएको छ। नेपाल पर्यटन बोर्ड गण्डकी, बन्दीपुर गाउँपालिका तथा गाउँ पर्यटन