गण्डकीमा:घरेलु मदिरा वार्षिक ६० लिटर उत्पादन गर्न छुट

पोखरा । गण्डकी प्रदेशमा परम्परागत घरेलु मदिराको उत्पादन, बिक्री–वितरण र व्यवस्थापनलाई कानुनी दायरामा ल्याउन अन्तिम तयारी थालिएको छ । सरकारले संसद्मा पेस गरेको घरेलु मदिरा सम्बन्धी विधेयकमाथि संसदीय समितिले दफावार छलफल गरिसकेको छ । समितिले छलफल उपसमिति बनाएर छुट्टै अध्ययन प्रतिवेदन पनि तयार

धौलागिरि आधार शिविर जाने पदमार्ग निर्माण

धौलागिरि गाउँपालिका–४ मुदीस्थित संसारको सातौँ (८,१६७ मिटर) अग्लो धौलागिरि हिमालको आधार शिविर जाने पदमार्ग निर्माण गरिएको छ ।  गत आर्थिक वर्ष २०८१/०८२ मा सङ्घीय सरकारबाट प्राप्त रु ५४ लाख बजेटबाट गाउँपालिकाले मुदीस्थित इटाली आधार शिविरदेखि स्वीस क्याम्प हुँदै जापनिज क्याम्प क्षेत्रमा पदमार्ग निर्माण

बन्दीपुरमा ‘मिनी ग्रेटवाल’

तनहुँ। तनहुँको बन्दीपुरमा ‘मिनी ग्रेटवाल’ निर्माण धमाधम भइरहेको छ । बन्दीपुर–२ स्थित थानीमाई मन्दिरबाट निर्माण सुरु गरी चुलिडाँडामा पुगेर टुंगिनेछ । यसको करिब दुई किमि दूरीको छ । यसमध्ये हालसम्म ८० प्रतिशत कार्य पूरा भइसकेको बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले जानकारी दिए । निर्माण कम्पनीका

सहिद लखन गाउँपालिकाद्वारा अनुदान वितरण

गोरखा, साउन ८ — सहिद लखन गाउँपालिका–३ मा क्रियाशील नयाँपुल कृषि उपज सहकारी संस्था लिमिटेडको आयोजनामा पालिकाद्वारा कृषि उत्पादनमा आधारित अनुदान वितरण कार्यक्रम सम्पन्न भएको छ। गाउँपालिकाको कृषि उत्पादनमा आधारित अनुदान कार्यक्रमको बजेटबाट उक्त कार्यक्रम सम्पन्न गरिएको हो । उक्त कार्यक्रम सहिद लखन

विराटनगरका  नव निर्वाचित पदाधिकारीहरूलाई मोरङ चेम्बर अफ कमर्सद्वारा स्वागत तथा सम्मान  

विराटनगर । मोरङ चेम्बर अफ कमर्सले उद्योग संगठन मोरङ विराटनगरका नव निर्वाचित पदाधिकारीहरूलाई एक विशेष समारोहका बीच स्वागत तथा सम्मान गरेको छ। उक्त कार्यक्रममा नव निर्वाचित अध्यक्ष नन्दकिशोर राठी, प्रथम उपाध्यक्ष भोलेश्वर दुलाल, उपाध्यक्षहरू सुरेन्द्र गोल्छा र विपिन कावरा, कोषाध्यक्ष पारस लुनिया तथा

भोक्राहा नरसिंह गाउँपालिकाको कुल बजेट ६० करोड ३६ लाख ५० हजार

इनरुवा । भोक्राहा नरसिंह गाउँपालिकाको कुल बजे ६० करोड ३६ लाख ५० हजार बजेट गाउँ सभा मार्फत सार्वजनिक गरिएको छ । पालिकाको सभा हलमा असार ८ गते आइतबार गाउँ सभा मार्फत बजेट , निति कार्यक्रम सार्वजनिक गरिएको हो।भोक्राहा नरसिंह गाउँपालिकाको १८औं गाउँ सभाअधिवेशनका

मानव अधिकार वर्ष पुस्तक २०२६ का लागि पूर्व अर्धबार्षिक समिक्षा सम्पन्न

सुनसरी । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुनसरीको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम असार ९ गते सम्पन्न भएको छ । जिल्ला मानव अधिकार सञ्जाल सुनसरी संयोजक रमेश भट्टराईको अध्यक्षता तथा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक

प्रजनन स्वास्थ्य रुग्णताको एकीकृत स्कृनिङ्ग तथा व्यवस्थापन शिविर सम्पन्न

भोक्राहा। सुनसरीको भोक्राहा नरसिंह २ अन्तर्गत रहेकोे स्वास्थ्य चौकिमा प्रजनन स्वास्थ्य रुग्णताको एकीकृत स्कृनिङ्ग तथा व्यवस्थापन शिविर सम्पन्न गरेको छ ।  विहिवार स्वास्थ्य चौकिमा निशुल्क शिविर सम्पन्न गरेको हो। ग्रामीण भेगकाका महिलाहरुमा दिनप्रतिदिन प्रजनन स्वास्थ्यको समस्या बढ्दो क्रममा रहेकाले रोग बाट बचनका लागि

बराहक्षेत्रमा ‘लागू औषध दुर्ब्यसन बिरुद्दको अभियान र यसको नियन्त्रण सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रम

बराहक्षेत्र । सुनसरीको बराहक्षेत्र नगरपालिका वडा -१० मा समाज सेवि रेशु तामाङको संयाेजनमा लागूऔषध दुर्ब्यसन बिरुद्दको अभियान र यसको नियन्त्रण सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रमको समापन तथा प्रमाणपत्र बितराण कार्यक्रम सम्पन्न भएको छ ।लागू औसध दुर्ब्यसन बिरुद्दको अभियानमा एक एकजुट भई सबै लागौँ