गोरखा–३ बेनीखोलाकाे मड्का होमस्टेमा तालिम उद्घाटन, ग्रामीण पर्यटन प्रवर्द्धनमा आशा

गोरखा, जेठ १० — गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको नवप्रवर्द्धन कार्यक्रम अन्तर्गत गोरखा नगरपालिका–३ बेनीखोलामा रहेको मड्का होमस्टेमा ५ दिने पाक–शिक्षा, अतिथि सत्कार तथा प्रविधि हस्तान्तरण तालिम कार्यक्रम आजबाट सुरु भएको छ। बेनीखोला सामुदायिक मड्का होमस्टे सञ्चालक समितिको आयोजनामा सुरु भएको

ताङतिङमा होमस्टे पर्यटन प्रवर्द्धन कार्यक्रम शुभारम्भ

मादी गाउँपालिका–२ स्थित ताङतिङ सामुदायिक होमस्टेमा होमस्टे पर्यटन प्रवर्द्धन तथा व्यवस्थापनसम्बन्धी दीर्घकालीन कार्यक्रम औपचारिक रूपमा शुभारम्भ गरिएको छ।यस कार्यक्रम Swisscontact Nepal र United Community Nepal, मादी गाउँपालिकाको सहकार्य तथा Homestay Federation Nepal (HOFEN) को सञ्चालन तथा व्यवस्थापनमा अघि बढाइएको हो। कार्यक्रम सन् 2026

माघेसङ्क्रान्ति विशेष कार्यक्रम सम्पन्न ।

गोरखा । मगर समुदायको भाषा, संस्कृति र मौलिक परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यसहित श्री जलदेवी आमा समूहको आयोजनामा श्री जलदेवी आमा समूहकी अध्यक्ष सुनमाया थापाको अध्यक्षतामा आयोजित माघेसङ्क्रान्ति विशेष शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम २०८२ साल माघ ०१ गते सहिद

मनकामना जाने सबैभन्दा छोटो मोटर बाटो आजदेखि पिच हुन सुरु

गोरखा।पुस १४, २०८२ प्रसिद्ध धार्मिक तीर्थस्थल मनकामना मन्दिर जाने सबैभन्दा छोटो मोटर बाटो आजदेखि औपचारिक रूपमा पिच (कालोपत्रे) हुन सुरु भएको छ। लामो समयदेखि स्थानीयवासी, तीर्थयात्री तथा पर्यटन व्यवसायीहरूले उठाउँदै आएको माग आजबाट व्यवहारमा रूपान्तरण भएको हो। यो बाटो पिच हुन थालेसँगै मनकामना

पालुङटारमा हाट बजार उद्घाटन : स्थानीय उत्पादनलाई सहज बजार पहुँच(फोटो फिचर सहित)

गोरखा — पालुङटार नगरपालिकाको वडा नं.४, बाह्रपिर्केमा असोज ९ गते आयोजना गरिएको पालुङटार हाट बजार उद्घाटन कार्यक्रम स्थानीय कृषक र उपभोक्ताबीच प्रत्यक्ष सम्बन्ध बलियो बनाउने र स्थानीय उत्पादनलाई सहज बजार पहुँच बनाउने उदेश्यका साथ सम्पन्न भयो। उद्घाटन कार्यक्रममा नगरपलिकाका नगर प्रमुख, नगर उपप्रमुख,पलिकाका

आँबुखैरेनीमा शुक्रबारे हाटबजारको सफलतापछि सोमबार समेत हाटबजार सुरू (फाेटाे फिचर)

आबुँखैरेनी।आबुँखैरेनीमा आज एक बिशेस समारोहका बिच सोमबारे हाटबजारको उद्धघाटन भएको छ। देशैभर बर्तमान अवस्थामा आर्थिक मन्दिले गाँजिरहेको अवस्था रहेको छ। बिगतका दैलाेमा दशै आईपुग्दा गुल्जार हुने बिभिन्न चोक बजारहरुका हाल भने ब्यापारीहरु फुर्सदिला छन। आजको अवस्थामा यस्ता बिभिन्न ठाउँहरुमा कसरी आर्थिक चहलपहल बढाउने

मोहक तिम्बुङ पोखरी, यात्रुहरूको पहिलो रोजाइ

ताप्लेजुङ – समुद्र सतहदेखि ४,३५० मिटर उचाइमा अवस्थित तिम्बुङ पोखरी पछिल्लो समय पूर्व नेपालको प्रमुख पर्यटकीय आकर्षण बन्दै गएको छ। पर्यटकहरूबीच ‘पूर्वको गोसाइँकुण्ड’ नामले चिनिने यो पोखरी ताप्लेजुङको सिदिङवा गाउँपालिका–१ कालिखोला र पाँचथरको याङवरक गाउँपालिकाको सङ्गमस्थलमा पर्दछ।पर्यटन व्यवसायी अमिर राईका अनुसार गत वर्ष

आस्था, एकता र संस्कृतिको अनुपम उत्सव: आँबुखैरेनी श्रीकृष्ण जन्माष्टमी जात्रा (भिडियाे सहित)

राजेश सुनाम  आँबुखैरेनी, तनहुँ – आँबुखैरेनीमा यस वर्षको श्रीकृष्ण जन्माष्टमी पर्व विगतका वर्षहरूमा जस्तै भव्यता र सभ्यताका साथ सम्पन्न भएको छ। धार्मिक आस्था, सांस्कृतिक विविधता र सामाजिक सद्भावलाई प्रतिबिम्बित गर्ने यस पर्वले हजारौँ श्रद्धालु, स्थानीय तथा आगन्तुकहरूलाई आकर्षित गर्‍यो। लामो समयदेखि निरन्तर आयोजना

पर्यटकका लागि सहज गन्तव्य बन्दै भोजपुरको ‘चखेवा भञ्ज्याङ’

भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा रहेको ‘चखेवा भञ्ज्याङ’ पर्यटकका लागि सहज गन्तव्य बनेको छ । प्राकृतिक रुपमा सुन्दर यो क्षेत्रमा सडकलगायतका पूर्वाधार विकास भएपछि पर्यटकका लागि सहजको गन्तव्य बनेको हो । कालोपत्र सडकको पहुँच रहेको यो स्थल भोजपुर सदरमुकामबाट करिब ४० किलोमिटरको दूरीमा अवस्थित छ ।

मुहार फेर्दै पञ्चकन्या पोखरी

पौराणिक रहस्य बोकेको ‘पञ्चकन्या पोखरी’, पर्यटकीय सम्भावनाले भरिएको – होमस्टे खबर डेस्क, सदरमुकाम सिन्धुलीमाडीबाट करिब १५ किलोमिटर पूर्वमा, मरिण नदीको किनारमा अवस्थित पञ्चकन्या पोखरी ऐतिहासिक, पुरातात्विक र धार्मिक महत्त्व बोकेको स्थल हो। घना जंगलको काखमा लुकेको यो पोखरी हजारौं वर्ष पुरानो पवित्र जलकुण्डका