पर्यटन विभागका निर्देशक यादवविरुद्ध मुद्दा दर्ता : ९७ लाखको स्रोत खुलेन
काठमाडौँ, साउन २९ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्यटन विभाग, भृकुटीमण्डपका निर्देशक (सिडिई) सचिन्द्रकुमार यादवविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ। यादव नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पर्यटन विभागमा कार्यरत हुनुहुन्थ्यो । आयोगका प्रवक्ता