नर्थ अन्नपूर्ण बेसक्याम्प : सुन र चाँदीको मेल
म्याग्दीको नर्थ अन्नपूर्ण बेसक्याम्प पदयात्रा पछिल्ला वर्षहरूमा लोकप्रिय गन्तव्य बन्दै गएको छ। तातोपानीदेखि सुरु हुने यो यात्रा फुतफुते झरना, साधिखर्क, भुस्केट मेला हुँदै पञ्चकुण्ड ताल पुग्छ। पर्यटकहरूलाई अन्नपूर्ण, तिलिचो र नजिकका हिमालहरूको अद्भुत दृश्य, स्थानीय संस्कृति र मौलिक खानाको अनुभवले लोभ्याइरहेको छ। चिसो




