विदेशी भन्दा नेपाली पर्यटक खर्चालु
काठमाडौं । नेपाल आउने पर्यटकभन्दा विदेश जाने नेपालीहरूले बढी खर्च गर्ने गर्दछन् । एउटै अवधिमा नेपाल भित्रिने पर्यटक र विदेश जाने नेपालीले गर्ने खर्चको बीचमा ठूलो भिन्नता नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकले देखाउँछ। तथ्यांकअनुसार सन् २०२४/२५ को पछिल्लो ११ महिनामा साढे १० लाख




