स्वास्थ्य बीमा अब दोब्बर : ५ लाख

अब क्यान्सर, मुटु,मिर्गौला, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल एनिमिया,पार्किन्सोनिजम र अल्जाइमरका बिरामीले दुई लाखसम्मको उपचार सेवा पाउने भएका छन् । स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध भएकाले पहिलेभन्दा दोब्बर उपचार सहायता प्राप्त गर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

समावेशी शासनको प्रेरणादायी पहल

मगर र गुरुङ समुदायको बाहुल्यता रहेको आँबुखैरेनी गाउँपालिकाले आफ्नो कार्यालयको नाम गुरुङ र मगर समुदायको मातृभाषाको लिपिमा लेखी औपचारिकता दिइएको छ । यो केवल एक भाषिक संकेत मात्र नभई, समुदाय, संस्कृति र पहिचानप्रतिको गहिरो सम्मानको अभिव्यक्ति भएको पालिकाले जनाएको छ ।

जनप्रतिनिध कर्मचारी : जमुना मित्रता

तनहुँको आँबुखैरेनी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत र पालिका अध्यक्ष बीच नमुना मित्रता देखिएको छ, देशमा पालिका प्रमुख र प्रशासकीय प्रमुखको टसल्ले वार्षिक बजेट नै प्रभावित भएको समयमा आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक चुमानले पालिकामा आफ्नो कार्यकाल पुरा गरि सेवा निवृत्त हुनुभएका प्रमुख प्रशासकीय अधिकृत

आँबुखैरेनीमा स्काइवाल्क

तनहुँको आँबुखैरेनी गाउँपालिकामा स्काइ वाक निर्माण अन्तिम चरणमा पुगेको छ। ऐनापहरामा १५ लाखको लगानीमा स्काइ वाक निर्माण गरिएको छ, जसले पर्यटकलाई आकर्षित गर्नेछ। यहाँ भर्ना र विभिन्न कलात्मक आकर्षणहरू छन्, जसले पर्यटकको आकर्षण बढाएको छ। पालिकाका अध्यक्ष शुत्रु घुमाको पर्यटन पूर्वाधार लक्षित कार्यक्रम

कहाँबाट आयो संसदमा ड्रोन

प्रहरीका अनुसार, २३ असारमा बेलुकाको समयमा संसद् भवन परिसरमा एउटा ड्रोन खसेको भन्ने खबर आएको थियो। सूचनाअनुसार नै त्यहाँ ड्रोन खसेको थियो। त्यसलाई भवनको परिसर सुरक्षामा खटिएका प्रहरीले नियन्त्रणमा लिए र परीक्षणका लागि विधि विज्ञान प्रयोगशालामा पठाए।

हिसाबकिताब पारदर्शी छ : पारस

क्रिकेट संघको सचिव भएर मैले परिचालन परिषद्को नेतृत्व गर्छु म जवाफदेही छु जब सही समय आउँछ, त्यसलाई (हिसाबकिताब) हामी सार्वजनिक गर्छौं। अब पारदर्शी कसका लागि हुनु पर्ने भन्ने प्रश्नको स्पष्ट सन्देश छ: सबै हिसाब पारदर्शी छ।