नगरकोट सामुदायिक होमस्टे र NIC Asia Bank बीच सहमति

एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई नगरकोट सामुदायिक होमस्टेमा विशेष छुट उपलब्ध गराउने सम्झौता गरेको छ। यस सम्झौताअनुसार, बैंकका ग्राहकहरूले नगरकोट सामुदायिक होमस्टेमा डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्। छुटको लागि NIC Asia मोबाइल बैंकिङ एपबाट भुक्तानी अनिवार्य हुनेछ। यस सहकार्यले

वनफूलले ढकमक्क चौंरी खर्क

रुकुमपूर्व । रुकुमपूर्वको उच्च पहाडी भेगमा अवस्थित चौंरी खर्क अचेल प्राकृतिक स्वर्ग जस्तै देखिन्छ । समुद्री सतहबाट ४ हजार मिटर उचाइमा रहेको चौंरी खर्कमा रंगीन बुकीफूलहरू फुलेका छन् । घाम लागेको दिन उत्तरतिर पुथा, धौलासिरी, चुरेन, सिस्ने लगायतका हिमालहरू आँखै अगाडि देख्न पाइन्छ