महिलाकाे आयआर्जनका लागि विकल्प बन्दै ‘होमस्टे’

पछिल्लो समय यहाँका महिला आयआर्जन गर्न घरबास ‘होमस्टे’मा जोडिँदै जान थालेका छन् । विगतमा घरको काम र घाँसपातमा व्यस्त हुने महिला घरबासबाट मनग्य आम्दानी हुन थालेपछि यसतर्फ जोडिन थालेका हुन् । जिल्लाका विभिन्न ठाउँमा घरबासबाट महिलाले आम्दानी गर्न थालेपछि तिनाउ गाउँपालिकाभित्रका महिला पनि

घट्दै पर्यटक, यस वर्ष १५ लाखमै अल्झने

काठमाडौं । कोरोनाकालमा थलिएको नेपालको पर्यटन क्षेत्र विस्तारै उकासिँदो अवस्थामा छ । बाह्य पर्यटकको पर्खाइमा रहेका होटेल तथा पर्यटन क्षेत्रमा चहलपहल बढ्दैछ । सरकार पर्यटकको सङ्ख्या बढाउने योजना बनाउँदै बसेको छ । चालु अंग्रेजी वर्षमा सरकारले १६ लाख बाह्य पर्यटक भित्र्याउने लक्ष्य राखेको छ

विदेशी भन्दा नेपाली पर्यटक खर्चालु

काठमाडौं ।  नेपाल आउने पर्यटकभन्दा विदेश जाने नेपालीहरूले बढी खर्च गर्ने गर्दछन् । एउटै अवधिमा नेपाल भित्रिने पर्यटक र विदेश जाने नेपालीले गर्ने खर्चको बीचमा ठूलो भिन्नता नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकले देखाउँछ।  तथ्यांकअनुसार सन् २०२४/२५ को पछिल्लो ११ महिनामा साढे १० लाख

मान्छेले कसरी लम्ब्याउन सक्छ आफ्नो आयु ?

काठमाडौं । जापानकी केन तानका विश्वमै लामो आयु बाँच्नेमध्येमा पर्छिन् । उनी ११९ वर्षसम्म बाँचेकी थिइन् । यत्तिको लामो आयु बाँच्नुको कडी के हो ? जापान राष्ट्रिय पर्यटन संगठनद्वारा आयोजित एक अन्तर्वार्तामा तानाकाले भनेकी थिइन्, ‘लामो जीवन जिउनुको एउटा मात्र रहस्य भनेको आफूलाई

मान्छेलाई के कुराले आकर्षक बनाउँछ ?

अंग्रेजीमा एउटा भनाइ छ ‘फर्स्ट इम्प्रेसन इज द लास्ट इम्प्रेसन ।’ यसको अर्थ, पहिलो पटक कसैसँग भेट्दा जुन किसिमको प्रभाव छाड्नुहुन्छ त्यो उसले लामो समयसम्म याद गरिरहन्छ । तपाईं कसैसँगको पहिलो भेटमा कसरी प्रस्तुत हुनुभयो, कस्तो देखिनुभयो, तपाईंको आवरण दोस्रो व्यक्तिले सम्झिरहन्छ ।

१२ टिप्स, जसले निद्रालाई सहज पार्छ

हामीमध्ये कतिलाई रातमा निद्रा नलाग्ने हुनसक्छ । कतिले त निद्रा नलागेर कैयौं रात कोठाको भित्ता हेरेर रात बिताउनुभएको होला ? कतिमा बिहान उठ्ने समय भएको ठानेर रातको २ बजे अचानक ब्युँझिनुभएको हुनसक्छ । यो कहिलेकाहीं हुनु स्वभाविक हो, मनमा कुरा खेलेर पनि यस्तो

सगरमाथा देखेपछि आरोही भन्छन् : वाऊ ! इट्स् अमेजिङ

आँखा अगाडि सेताम्मे हिम चुचुरा देख्दा चिनियाँ सगरमाथा आरोही सिओजुले आफूलाई हिमालै अङ्गालोमा बेरेझै अनुभूति भएको प्रतिक्रिया दिए । ‘वाऊ ! इट्स् अमेजिङ एभरेष्ट, आइ नेभर फर्गेट’ ( आहा ! यो अत्भूत छ, म यसलाई कहिल्यै भुल्ने छैन) जहाजको झ्यालबाट सगरमाथातर्फ नजरलगाइरहेका सिओजुले

टेम्केमैयुङ पदमार्ग: एकैपटक २० भन्दा बढी हिमालको दृश्य

भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले कृषि र पर्यटनलाई मुख्य आधार बनाएर काम गरिरहेको छ। यहाँको पदमार्गबाट सगरमाथा, मकालु, कञ्चनजङ्घा, ल्होत्से लगायत २० भन्दा बढी हिमशृङ्खलाको दृश्य देख्न सकिन्छ। समशीतोष्ण हावापानी, किराँत संस्कृति झल्किने संरचना, चौंरी र भेँडी गोठ, र घाँसे मैदानहरूले पर्यटकलाई आकर्षित गर्दै आएका