पर्यटन बोर्डको पर्यटक वृद्धी गर्ने दीर्घकालिन योजना

पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृतले गुणस्तरीय पर्यटक वृद्धि गर्ने दीर्घकालिन योजना रहेको जानकारी दिएका छन् । उनले भने “हामीसँग चारवर्षे स्पष्ट कार्य योजना छ, पहिलो प्राथमिकता बाह्य पर्यटकको सङ्ख्या बढाउने हो,” जोशी भन्छन्, “त्यसका लागि व्यापक रूपमा अन्तर्राष्ट्रिय प्रवर्द्धन, मुख्य बजार र क्षेत्र

परम्परागत मौलिक घुमाउने घर

लमजुङ । लमजुङको क्व्होलासोथर गाउँपालिका–४ स्थित पर्यटकीय भुजुङ गाउँमा रहेको परम्परागत घुमाउने घर । पछिल्लो समयमा हराउँदै गएका घुमाउने घर पर्यटकको रोजाइमा पर्ने गरेको छ । गण्डकी प्रदेशमा परम्परागत रुपमा यस्ता घरहरु निकै प्रचलनमा रहेका थिए । हाल केही घरहरु सामुहिक पहलमा संरक्षण भएपनी

को हुन् जुनलाई लैजाने ताराहरू?

काठमाडौँ– “पहिले भूमि सानी थिइन्, उसको साथी बाबा थिएभूमि ठूली भई, उसको साथी दादा भोभूमिको बिहे भो, उसको साथी बुढा (श्रीमान्) भएअहिले भूमि एक्लै छे, उसको साथी हामी हौँ।” थापागाउँस्थित मण्डला थिएटरमा मञ्चन भइरहेको नाटक ‘जुन त लग्यो ताराले’ उत्तरार्धको दृश्य हो यो। नाटककी प्रमुख