क्रिकेट संघको सचिव भएर मैले परिचालन परिषद्को नेतृत्व गरेँ
म जवाफदेही छु। जब सही समय आउँछ, त्यसलाई (हिसाबकिताब) हामी बुझाउछौँ। अब पारदर्शी कसका लागि हुनुपर्ने भन्ने प्रश्नको जवाफ मसँग छैन। सबै हिसाव पारदर्शी छ ।
म जवाफदेही छु। जब सही समय आउँछ, त्यसलाई (हिसाबकिताब) हामी बुझाउछौँ। अब पारदर्शी कसका लागि हुनुपर्ने भन्ने प्रश्नको जवाफ मसँग छैन। सबै हिसाव पारदर्शी छ ।
टल संघ पोखरा नेपालले होटलकर्मी तथा उनीहरुका कर्मचारीका लागि मंगलबार एक दिने अभिमुखिकरण प्रदान गरेको छ । एआई अर्थात् आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग र अनलाइनबाट हुने बुकिङको व्यवस्थापन सम्वन्धमा संघले यो कार्यक्रम आयोजना गरेको हो । कृत्रिम बुद्धिमता पनि भनिने एआई र अनलाईन ट्राभल
अन्नपूर्ण हेलिकप्टर प्रालिले ७ जना पाइलट मागेको छ । अन्नपूर्ण हेलिकप्टरले एएस३५० सिरिज नामको हेलिकोप्टर उडानका लागि ७ जना पाइलट मागेको हो । उक्त हेलिकोप्टर सगरमाथा आधार शिविरसम्म उडानका लागि प्रयोग हुँदै आएको छ । कम्पनीका अनुसार इन्स्ट्रक्टर पाइलट २ जना, पाइलट (क्याप्टन)
बुकीपाटनको उत्तर पट्टी देखिने अनगिन्ती हिमशृङ्खला। चारैतिर हरियाली पहाड। त्यही पहाडका डाँडैभरि सेताम्मे भेडाका बथान। छेउछाउमा बाँसको चित्रा र प्लास्टिकका त्रिपालले बेरिएका केही अस्थायी गोठ। जहाँ केही थान दुःख, केही थान खुसी र केही थान आशा बोकेर बसेका गोठाला भेटिन्छन् र उनीहरूसँगै भेटिन्छन्
काठमाडौं, असार १२ – नेपाल पर्यटक यातायात व्यवसायी संघ र नेपाल पर्यटन बोर्डको संयुक्त पहलमा आयोजित १४० जना पर्यटक यातायात चालक तथा सहचालकहरूको लागि दक्षता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। उक्त प्रशिक्षण कार्यक्रम नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (CEO) दिपकराज
असार १५ : राष्ट्रिय धान दिवस, ग्रामीण पर्यटनको एउटा सांस्कृतिक पहिचान १५ असार, नेपाल। आज देशभर असार १५, राष्ट्रिय धान दिवस मनाइँदैछ। किसानहरू खेतमा रोपाइँ गर्दै, टिका र माटोले भरिएको अनुहारमा मुस्कान छर्दै, प्रकृतिसँग रमाउँदै आफ्नो मेहनतको पर्व मनाइरहेका छन्। दही-चिउरा, शीतलता र
मुस्ताङ, असार १३ । मुस्ताङ जिल्लाका चार गाउँपालिकामा याकच्याङ्ग्रा तथा चौँरीपालक किसानका लागि अस्थायी घुम्ती गोठ निर्माण गरिएको छ । थासाङ, वारागुङ मुक्तिक्षेत्र, लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकामा ५० भन्दा बढी गोठ निर्माण भइसकेको हो । यो कार्यक्रम याकचौँरी तथा च्याङ्ग्रा पालन गरिरहेका